समाचार

सुदूरपश्चिममा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५७ र डडेल्धुरा अस्पतालमा १७ गरी आज ७४ जनामा कोरोना पुष्टि भएको हो। डडेल्धुरामा भएको परीक्षणमा डोटीका १५ र बैतडीका दुई जनामा संक्रमण
नेपालमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु,मृत्यु हुनेको संख्या ५१ पुग्यो

नेपालमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु,मृत्यु हुनेको संख्या ५१ पुग्यो

नेपालमा थप दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले नेसनल मेडिकल कलेजमा उपचाररत् ७० वर्षीय र गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय पुरूषको
धनगढीमा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढीमा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका ४, डोटीका ३७, कैलालीका ८ र कंचनपुरका ८ जनामा कोरोना पुष्टि भएको हो।
गृहमन्त्रालयमा सूचना माग्न गएका ‘इनफ इज इनफ’ अभियानका ५ जना अभियन्ता पक्राउ

गृहमन्त्रालयमा सूचना माग्न गएका ‘इनफ इज इनफ’ अभियानका ५ जना अभियन्ता पक्राउ

गृहमन्त्रालयमा सूचना माग्न गएका ‘इनफ इज इनफ’ अभियानका पाँच जना अभियन्ताहरू पक्राउ परेका छन्। बुधबार दिउँसो गृहमन्त्रलायमा प्रवेश गर्नका लागि सिंहदरबारको दक्षिण गेटमा भेला भएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। निषेधित
अश्लिल भिडियो बाहिरिएपछि बलात्कार मुद्दामा प्रेमी पक्राउ

अश्लिल भिडियो बाहिरिएपछि बलात्कार मुद्दामा प्रेमी पक्राउ

कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ मा अश्लिल भिडियो बाहिरिएपछि बलात्कार मुद्दामा प्रेमी पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले जबरजस्तीकरणी
धनगढीमा भारतिय नागरिक मृत फेला

धनगढीमा भारतिय नागरिक मृत फेला

धनगढीमा एक जना भारतिय नागरिक मृत फेला परेका छन्। धनगढी उप–महानगरपालिकाको सेतो पुल नजिक सम्पूर्णनगर खिरीका ४५ बर्षीय जितेन्द्र शर्मा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृतक धनगढीमा मागेर गुजारा चलाउँदै
कैलालीमा डेढ सयभन्दा बढी घर डुबानमा

कैलालीमा डेढ सयभन्दा बढी घर डुबानमा

धनगढी, १५ साउन, कैलालीमा अविरल वर्षाका कारण डेढ सयभन्दा बढी घर डुबानमा परेको छ । मंगलबार राती देखि परेको पानीले विभिन्न नदीमा आएको बाढीले भजनी नगरपालिकामा, जोशीपुर गाउँपालिकामात्रै गरेर डेढ सयभन्दा बढी घर डुबानमा परेको हो । यसैगरी,
कर्णाली नदीमा पानीको वहाव खतरा नजिक

कर्णाली नदीमा पानीको वहाव खतरा नजिक

कैलाली । कर्णाली नदीमा पानीको वहाव अत्यधिक बढेपछि तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ। कर्णाली नदीमा पानीको वहाव ९ दशमलव तीन मिटरमा पुगेको भन्दै सतर्क रहन तटीय क्षेत्रका वासिन्दालाई आग्रह गरिएको हो। ईलाका प्रहरी कार्यालय
मङलबार रातिदेखि लगातार बर्षापछि कैलाली र कंचनपुरका विभिन्न ठाउँ डुवानमा

मङलबार रातिदेखि लगातार बर्षापछि कैलाली र कंचनपुरका विभिन्न ठाउँ डुवानमा

कैलाली कंचनपुरका विभिन्न ठाउँ डुवानमा परेका छ्न । मङलबार रातिदेखि लगातार बर्षापछि कैलाली कंचनपुर डुवानमा परेको हो । बर्षाले घरहरु डुवानमासङ्गै खोला नालामा पानी बढेको छ । घर र पसलमा पानी पसेको स्थानीय बताएका छ्न । सतर्कता अपनाउन
कैलाली क्षेत्र नं- १ को जनप्रतिनिधी खाेइ ?

कैलाली क्षेत्र नं- १ को जनप्रतिनिधी खाेइ ?

कैलालीकाे टिकापुरमा युवाहरूले आन्दाेलन गरेका छ्न । कैलालीकाे क्षेत्र नं- १ जनप्रतिनिधी विहिन भएकाे भन्दै आन्दोलनमा उत्रेका हुन । हाम्राे जनप्रतिनिधी खाेइ ?, जनप्रतिनिधी विहिन बनाउन पाइदैन, टिकापुरकाे विकाश खाेइ ?, निर्दाेश भए रिहा