धनगढीमा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप ५७ जनामा कोरोना संक्रमण पुष्टि


सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका ४, डोटीका ३७, कैलालीका ८ र कंचनपुरका ८ जनामा कोरोना पुष्टि भएको हो।
