बोलन्या थली
१ असार २०७७, सोमबार
डडेल्धुराको भित्रि मधेश क्षेत्रमा रहेको आलिताल छेउमा भ्यु टावर बनाईएको छ । तालको रमणिय दृष्य अवलोकन गर्न भ्यु टावर बनाईएको हो । तालको संरक्षणमा लागि परेको आलिताल गाउपालिकाले यस बर्ष भ्यु टावर निर्माण गरेको छ । गत विगतका बर्षमा