समाचार

सुदूरपश्चिममा सवारी दुर्घटनामा तीन वर्षमा साढे ६ सय भन्दा बढीको मृत्यु

सुदूरपश्चिममा सवारी दुर्घटनामा तीन वर्षमा साढे ६ सय भन्दा बढीको मृत्यु

धनगढी ।  सुदूरपश्चिम प्रदेशमा सवारी साधन दुर्घटनामा परी तीन वर्षमामा झण्डै ७ सय जनाको ज्यान गएको छ । ट्राफिक प्रहरीको तीन आर्थिक वर्षको तथ्यांकमा सवारी दुर्घटनामा ६ सय ६४ जनाको ज्यान गएको उल्लेख छ । ट्राफिक प्रहरीको तथ्यांक
मालबाहक कन्टेनर त्रिशूलीमा खस्यो

मालबाहक कन्टेनर त्रिशूलीमा खस्यो

चितवन, साउन १५ । विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान वेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर
कक्षा ११ र १२ का पाठ्यपुुस्तक लेख्न पूर्वस्वीकृति अनिवार्य

कक्षा ११ र १२ का पाठ्यपुुस्तक लेख्न पूर्वस्वीकृति अनिवार्य

काठमाडौं, साउन १५ । माध्यमिक तहको कक्षा ११ र १२ मा जथाभावी पाठ्यपुस्तक लेख्ने प्रवृत्तिलाई यसै वर्षबाट कडाइका साथ नियन्त्रण गरिने भएको छ । लेखकले पाठ्यपुस्तक लेखेर सीधै बजारमा पठाउने विगतको प्रचलनले पुस्तक गुणस्तरहीन हुनुका साथै
४ महिना बन्दाबन्दीपछि आजदेखि देशभरका होटल सञ्चालनमा आउदै

४ महिना बन्दाबन्दीपछि आजदेखि देशभरका होटल सञ्चालनमा आउदै

काठमाडौँ : चार महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन् । कोभिड–१९ सङ्क्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन् । सरकारले साउन १५ गतेदेखि
आज साउन १५ अर्थात खीर खाने दिन

आज साउन १५ अर्थात खीर खाने दिन

१५ साउन, आज साउन १५ अर्थात खीर खाने दिन शरीर स्वस्थ भएका बालबालिकादेखि वृद्धवृद्धासम्मको अति प्रिय भोजन खीर खाएर मनाइँदै छ ।सनातन वैदिक सभ्यतामा पूजाआजा तथा शुभकार्यमा खीरको प्रसाद लगाइन्छ भने पारिवारिक भेटघाटमा खीरको पोषिलो
कैलालीमा ६ हजार बढि परिवार डुबानमा, ३ जना अझै बेपत्ता

कैलालीमा ६ हजार बढि परिवार डुबानमा, ३ जना अझै बेपत्ता

कैलाली, साउन १५ । कैलालीमा तीन दिनदेखि जारी वर्षाले ६ हजार बढि परिवार डुबानमा परेका छन्। उनीहरूमध्ये दुई हजार परिवार विस्थापित भएका छन्। डुबानबाट जोशीपुर गाउँपालिका र भजनी नगरपालिका सबैभन्दा बढी प्रभावित भएका छन्। भजनीमा दुई
लगातार बर्षाले महाकाली नदीमा पानीको बहाव बढयो

लगातार बर्षाले महाकाली नदीमा पानीको बहाव बढयो

कञ्चनपुर । तीन दिनदेखिको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दका अनुसार महाकालीमा पानीको बहाव बिहानदेखि बढिरेहको जनाए । प्रहरीका
ओम्‍नी प्रकरणमा ‘स्वास्थ्यमन्त्री दोषी’

ओम्‍नी प्रकरणमा ‘स्वास्थ्यमन्त्री दोषी’

काठमाडौं : विभागीय प्रमुखले गर्ने स्वास्थ्य सामग्री खरिदको निर्णयमा स्वास्थ्यमन्त्री आफैं संलग्न हुनु कानुनविपरीत देखिएको छ। प्रधानमन्त्री कार्यालयमातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीसँगको सम्झौता प्रक्रियामा
अझै केही दिन भारी वर्षाको सम्भावना

अझै केही दिन भारी वर्षाको सम्भावना

काठमाडौँ, १५ साउन। मनसुनी गतिविधि अझै केही दिन कायम रहने भएको छ । गत सोमबार रातिबाट सक्रिय रहेको मनसुन आगामी शुक्रबारसम्म कायम रहने मौसमविद् मञ्जु बासीले बताउनुभयो । “मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेका हुनाले
धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु

धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु

धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार दिउँसो विराटनगरबाट रेफर गरिएका कोरोना संक्रमितको उपचारका क्रममा मोरङको सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । ज्वरो र श्वाश्प्रश्वासमा समस्या भएपछि मं‌गलबार