गृहमन्त्रालयमा सूचना माग्न गएका ‘इनफ इज इनफ’ अभियानका ५ जना अभियन्ता पक्राउ

बोलन्या थली | १४ श्रावण २०७७, बुधबार
गृहमन्त्रालयमा सूचना माग्न गएका ‘इनफ इज इनफ’ अभियानका ५ जना अभियन्ता पक्राउ

गृहमन्त्रालयमा सूचना माग्न गएका ‘इनफ इज इनफ’ अभियानका पाँच जना अभियन्ताहरू पक्राउ परेका छन्।

बुधबार दिउँसो गृहमन्त्रलायमा प्रवेश गर्नका लागि सिंहदरबारको दक्षिण गेटमा भेला भएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

निषेधित क्षेत्रमा भेला भइ भित्र प्रवेश गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जनाअवजको टिप्पणीहरू