बोलन्या थली
धनगढी । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङ–संलग्न उज्यालो नेपाल पार्टीमा डडेल्धुराका प्रदेश सभा–२ का स्वतन्त्र सांसद डा. तारा जोशी पनि आवद्ध भएका छन्। पार्टीले उनलाई वरियता क्रम–२ मा राखेको बताइएको छ।उज्यालो नेपाल पार्टी साउन २७ गते मानबहादुर तामाङ नेतृत्वमा दर्ता भएको हो। हाल पार्टीलाई पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा पुनर्गठित गर्दै ५१ सदस्यीय […]
बोलन्या थली
धनगढी । बोलन्या थलिले डोटीमा पेट्रोलियम पदार्थमा भईरहेको कालोबजारीको बिरोध गर्दै ब्यानर प्रोटेस्ट सुरू गरेको छ । थलिले अत्तरिया – डडेलधुरा खण्डमा १५ व्यानर टाँस्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गरेको बोलन्या थलिका अध्यक्ष यादव जोशीले जानकारी दिए । खुद्रा व्यापारीलाई ‘ड्रम’ मा पेट्रोल बेच्ने,किराना, होटल, फेन्सी र मेडिकलमा मंहङ्गो पैसा तिरेर पेट्रोल पाईने तर पम्पमा पेट्रोल […]

ताजा समाचार

View all

सिड्नी । महेश श्रेष्ठ नेतृत्वको एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद (ICC) ले अष्ट्रेलियामा एकता अधिवेशन गराउने जिम्मेवारी पाएका सिड्नीका बिवेक थापाले आफ्नो संयोजकत्वमा Non Resident Nepali Association (NRNA) Australia दर्ता गरेका छन् । यहि जुलाई १८ तारिखका दिन अष्ट्रेलियामा दर्ता गरिएको सो नयाँ एनआरएनएको टिममा ३५ जना तदर्थ सदस्य र ८ जना सल्लाहकार रहेका छन् । […]

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीले धनगढीमा  सञ्चालन गरेको तीन दिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी वर्कसप सम्पन्न भएको छ ।  बैशाख १८ गतेबाट सुरु भएको एआई सम्बन्धि वर्कसप कार्यक्रम शनिबार सम्पन्न भएको हो ।कार्यक्रममा सांसद जोशीले एआईको प्रयोग प्रविधिमा सीमित नरही शिक्षा, स्वास्थ्य, कृषि, पर्यटक, विद्युत, सुरक्षा र प्रशासन क्षेत्रमा ठूलो सम्भावना रहेको बताए । […]

समाचार

View all
उज्यालो पनि फुट्यो , २० जना केन्द्रीय सदस्य लगेर डा. जोशी रास्वपा तिर !

धनगढी । उज्यालो नेपाल पार्टीका उपाध्यक्ष  एवम् सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीको नेतृत्वमा २० केन्द्रीय सदस्यहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मै रहने निर्णयमा पुगेका छन्।   रास्वपा र उज्यालो नेपाल पार्टीबीचपार्टी एकता भंग भएपनि उनीहरू एकताको पक्षमै अडिग रहेको बताइएको छ। डा. जोशी उज्यालो नेपाल पार्टीका वार्ता संयोजक एवं दोस्रो वरियताका नेता हुन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो […]