धनगढीमा भारतिय नागरिक मृत फेला
![](https://bolanyathali.com/wp-content/themes/bolanya/img/bolanya-face-sm.png)
![धनगढीमा भारतिय नागरिक मृत फेला](https://bolanyathali.com/wp-content/uploads/2020/06/1585496658dead-1024x508-1.jpg)
धनगढीमा एक जना भारतिय नागरिक मृत फेला परेका छन्। धनगढी उप–महानगरपालिकाको सेतो पुल नजिक सम्पूर्णनगर खिरीका ४५ बर्षीय जितेन्द्र शर्मा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मृतक धनगढीमा मागेर गुजारा चलाउँदै आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जनकारी दिए । मृत्यु के कति कारणले भयो भन्ने बारेमा केही नखुलेको प्रहरीले जनाएको छ ।
![](https://bolanyathali.com/wp-content/uploads/2024/09/maya-metro_0_20230425175647.gif)