अर्थ

सुदूरपश्चिम सरकारले ल्यायो ३६ अर्ब ७४ करोडको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३६ अर्ब ७४ करोडको बजेट

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपियाँ बजेट प्रस्तुत गरेको छ ।  आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले बुधबार प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि
पेट्रोल प्रतिलिटर १८०, ग्यास प्रतिसिलिण्डर एक हजार ८००

पेट्रोल प्रतिलिटर १८०, ग्यास प्रतिसिलिण्डर एक हजार ८००

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर रु १० र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २०० वृद्धि गरेको छ
पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि

पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि

काठमाडौँ : नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ। निगम संचालक समितिको मंगलबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १६०
एमसीसीविरुद्धको प्रदर्शनमा घाइते भएका अवस्थीलाई आर्थिक सहयोग

एमसीसीविरुद्धको प्रदर्शनमा घाइते भएका अवस्थीलाई आर्थिक सहयोग

धनगढी : अमेरिकाकी  मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौताविरुद्धको आन्दोलनका क्रममा गम्भीर घाइते भएका  हेमराज अवस्थीलाई डडेल्धुराको नवदुर्गा गाउँपालिकाले आर्थिक सहयोग गर्ने घोषण गरेको छ । उनको उपचारमा सहयोग पुगोस्
धनगढीमा हाउस डेकुरेसन उद्योग संचालनमा आउदै

धनगढीमा हाउस डेकुरेसन उद्योग संचालनमा आउदै

धनगढी : धनगढीमा तीन करोड लगानीमा हाउस डेकुरेसन उद्योग संचालनमा आउदै छ । लामो समय डडेल्धुरामा व्यवसाय गरेका युवा व्यवसायी भोजराज भट्टले सुदूरपश्चिम प्रदेशलाई लक्षित गरि धनगढीमा तीन करोड लगानिमा आलोक मल्टी कन्सर्न उद्योग संचालनमा
पश्चिम सेती आयोजना निर्माणका लागि अध्ययन समिति गठनको अन्तिम चरणमा छौं : सिइओ भट्ट

पश्चिम सेती आयोजना निर्माणका लागि अध्ययन समिति गठनको अन्तिम चरणमा छौं : सिइओ भट्ट

धनगढी : लगानी बोर्डका प्रमुख शुशिल भट्टले ७५० मेगावाट क्षमताको राष्ट्रिय गौरबको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागी अध्ययन कार्य शुरु भइरहेको बताएका छन् ।सोमबार लगानी बोर्डको कार्यालयमा उर्जा मन्त्रालयका इन्जिनियर
१ करोडको लागतमा चौलानी ग्रुपले खोल्यो चौराहामा चौलानी मिनी मार्ट !

१ करोडको लागतमा चौलानी ग्रुपले खोल्यो चौराहामा चौलानी मिनी मार्ट !

धनगढी : चौलानी ग्रुप अफ कम्पनिजले धनगढीको चौराहामा चौलानी मिनी मार्ट सञ्चालनमा ल्याएको छ । शनिबार एक कार्यक्रमका बीच धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले चौलानी मिनि मार्टको उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रम बोल्दै
आज सुनको मुल्य ह्वात्तै घट्यो, तोलाको कति ?

आज सुनको मुल्य ह्वात्तै घट्यो, तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य आज १७ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९५ हजार ५ सयमा कारोबार भइरहेको छ । यो सोमबारको भन्दा १७ सयले कम हो । यस्तै आज तेजावी सुन तोलामा ९५ हजार रुपैयाँमा
सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढ्यो

सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढ्यो

काठमाडौँ, २४ भदौ । बुधबार सुन चाँदीको भाउ बढेको छ । मंगलबार तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ६ सय रुपैयाँले नै बढेर
आज पनि घट्यो सुनको मूल्य

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं  । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा तीन सय रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रहेको छ भने तेजावी