बोलन्या थली
१८ माघ २०८१, शुक्रबार
धनगढी : धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय अभ्यास अदालत प्रतियोगिता २०८१ सम्पन्न भएको छ । बोलन्या थलीको आयोजना माघ १६ र १७ गते कैलाली बहुमुखी क्याम्पसमा सो प्रतियोगिता सम्पन्न भएको हो । दुई दिन सम्म चलेको सुदूरपश्चिम प्रदेश स्तरीय