मङलबार रातिदेखि लगातार बर्षापछि कैलाली र कंचनपुरका विभिन्न ठाउँ डुवानमा
बोलन्या थली |
१४ श्रावण २०७७, बुधबार
कैलाली कंचनपुरका विभिन्न ठाउँ डुवानमा परेका छ्न । मङलबार रातिदेखि लगातार बर्षापछि कैलाली कंचनपुर डुवानमा परेको हो ।
बर्षाले घरहरु डुवानमासङ्गै खोला नालामा पानी बढेको छ । घर र पसलमा पानी पसेको स्थानीय बताएका छ्न । सतर्कता अपनाउन प्रशासनले तटिय क्षेत्रका वासिन्दालाई आग्रह गरिएको छ।