बोलन्या थली
१५ श्रावण २०७७, बिहीबार
बस्ती डुवान भएको भन्दै मोहना – अत्तरिया सडक खण्ड अवरुद्ध गरेको छ । लगातार भएको बर्षाले बस्ती डुवान भएको भन्दै स्थानीय आन्दोलित भएका हुन । पानीको निकास नहुँदा वडा नम्बर ३ को पानी वडा नम्बर २ मा पसेको वडानम्बर २ का स्थानियले बताएका