सुदूरपश्चिममा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

बोलन्या थली | १४ श्रावण २०७७, बुधबार
सुदूरपश्चिममा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५७ र डडेल्धुरा अस्पतालमा १७ गरी आज ७४ जनामा कोरोना पुष्टि भएको हो।

डडेल्धुरामा भएको परीक्षणमा डोटीका १५ र बैतडीका दुई जनामा संक्रमण पुष्टि भएको छ । 

त्यस्तै सेती प्रादेशिक अस्पतालमा डोटीका ३७, कैलालीका ८, कञ्चनपुरका ८ डडेल्धुराका ४ जनामा कोरोना देखिएको छ ।

जनाअवजको टिप्पणीहरू