समाचार

स्वास्थ्यमन्त्रीको कान छैन, प्रधानमन्त्रीको ज्ञान छैन

स्वास्थ्यमन्त्रीको कान छैन, प्रधानमन्त्रीको ज्ञान छैन

कोभिड १९ महामारी उत्कर्षमा पुगिरहेका बेलामा यसलाई नियन्त्रण गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा समन्वयको अभाव र विवाद उत्कर्षमा पुगेको छ । नेपाली सेनाको छायाँमा स्वास्थ्य मन्त्रालय परेको बताउँदै मन्त्रालयका अधिकांश
नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

जेठ ३०, काठमाडौं । नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अर्घाखाँचीका ५७ वर्षीय पुरुषको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको पुष्टि गरिएको हो । मालारानी
आजै ४४८ जनामा कोरोना, नेपालमा संक्रमितको संख्या ५ हजार नाघ्यो

आजै ४४८ जनामा कोरोना, नेपालमा संक्रमितको संख्या ५ हजार नाघ्यो

काठमाडौं, ३० जेठ । नेपालमा आज (शुक्रबार) हालसम्मकै धेरै ४४८ जना कोरोना संक्रमित फेला परेका छन् । आज (शुक्रबार) थप ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । हालसम्म
४ सय ४८ जनामा कोरोना भाइरस संक्रमीत थपिए,संक्रमितको संख्या ५ हजार नाघ्यो

४ सय ४८ जनामा कोरोना भाइरस संक्रमीत थपिए,संक्रमितको संख्या ५ हजार नाघ्यो

नेपालमा थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार नाघेको छ । हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र
सुदूरपश्चिममा शुक्रवार कोरोना संक्रमित भेटिएन

सुदूरपश्चिममा शुक्रवार कोरोना संक्रमित भेटिएन

सुदूरपश्चिममा शुक्रवार कोरोना भाइरस संक्रमित भेटिएका छैनन् । सेती प्रादेशिक अस्पतालले विगत २४ घण्टाको अवधिमा नमूना परीक्षण गरेको कसैमा पनि संक्रमण नदेखिएको जनाएको छ । अस्पतालका अनुसार २४ घण्टामा परीक्षण गरिएका एक सय ५० जनाको
सरकार १०,००,००,००,००० खै….?

सरकार १०,००,००,००,००० खै….?

कोरोना नियन्त्रण रोकथाम तथा नियन्त्रणमा सरकारको काम प्रभावकारी नभएको भन्दै सामाजिक सञ्जालदेखि सडकसम्म देशब्यापी रुपमा युवाहरु आन्दोलित भएका छ्न । सरकारका विरुद्द काठमाडौंमा सुरु भएको विरोध प्रदर्शनक पोखरा हुँदै विराटनगर,
डडेल्धुरामा कोरोना परिक्षण मेसिन खरिदका लागि मिश्र जनरल स्टोरद्वारा १ लाख रुपैया सहयोग

डडेल्धुरामा कोरोना परिक्षण मेसिन खरिदका लागि मिश्र जनरल स्टोरद्वारा १ लाख रुपैया सहयोग

डडेल्धुरामा कोरोना परिक्षण मेसिन खरिदका लागि मिश्र जनरल स्टोरले एक लाख रुपैया सहयोग गरेको छ । ह्युमानिटी फाउण्डेसन तथा सुदूर पश्चिम समाज अमेरिका तथा बिश्वभर रहेका सुदूरपश्चिमेलीहरुद्धारा सञ्चालित सहयोग संकलन अभियानमा मिश्र
कञ्चनपुरमा ५० शैयाको कोरोना अस्पताल सञ्चालनमा

कञ्चनपुरमा ५० शैयाको कोरोना अस्पताल सञ्चालनमा

कञ्चनपुर , जेठ ३० । कञ्चनपुरमा पनि ५० शैयाको कोरोना अस्पताल आज (शुक्रबार) देखि सञ्चालनमा आएको छ । महाकाली अस्पतालको परिसरमै निर्माण गरीएको कोरोना अस्पतालको आज सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले उद्धघाटन
सर्लाहीमा भारतीय नागरिक र सशस्त्र प्रहरीबीच झपड,एक जनाको मृत्यु,९ जना घाइते

सर्लाहीमा भारतीय नागरिक र सशस्त्र प्रहरीबीच झपड,एक जनाको मृत्यु,९ जना घाइते

सर्लाहीको नेपाल भारत सीमा क्षेत्रमा भारतीय नागरिक र सशस्त्र प्रहरीबीच झपडमा एक जनाको मृत्यु भएको छ । जबर्जस्ती नेपाल छिर्ने खोज्ने व्यक्तिहरुलाई सुरक्षाकर्मीले रोक्न खोज्दा झपड भएको हो । झडपमा सशस्त्र प्रहरीका तीनजना र भारतीय
चौराहमा “चौकिदार ” खै ?

चौराहमा “चौकिदार ” खै ?

धनगढी ।  पिसिआर परिक्षणको दायरा बढाउनुपर्ने भन्दै धनगढी चौराहमा सरकार विरुद्ध प्रदर्शन गरिएको छ । प्ररदर्शनकारीले यो महामारीमा जनताको दुुु:ख नदेेेखेको भन्दै देेेशका सच्चा चौकिदार कता हराए भनेर नारा लगाएका छन । आरडिटी बन्द