४ सय ४८ जनामा कोरोना भाइरस संक्रमीत थपिए,संक्रमितको संख्या ५ हजार नाघ्यो

बोलन्या थली | ३० जेष्ठ २०७७, शुक्रबार
४ सय ४८ जनामा कोरोना भाइरस संक्रमीत थपिए,संक्रमितको संख्या ५ हजार नाघ्यो

नेपालमा थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार नाघेको छ ।

हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।

जनाअवजको टिप्पणीहरू