बोलन्या थली
३१ जेष्ठ २०७७, शनिबार
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सालाई नेपालको निशान छापमा प्रतिबिम्बित गर्नेगरी आज संसदमा प्रस्तुत संविधान संशोधन विधेयकक पारित गर्दैछ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने देशका सबै दलले पक्षमा मतदान गर्ने