समाचार

कैलालीमा सन्चालन गर्न के पाउने र के नपाउने ?

कैलालीमा सन्चालन गर्न के पाउने र के नपाउने ?

कैलाली लकडाउनको नयाँ मोडलिटी बनाएको छ । शुक्रवार प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउनबारे नयाँ निर्णय गरेको हो । सरकारले चरणबद्ध लकडाउन खुकुलो पार्ने निर्णय
सरकारद्वारा कोरोना नियन्त्रण खर्च सार्वजनिक

सरकारद्वारा कोरोना नियन्त्रण खर्च सार्वजनिक

काठमाडौँ, जेठ ३१।  सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ  ।कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा
तीन महीनामा सुदूरपश्‍चिमबाट भित्रिए दुई लाख ६५ हजार नेपाली

तीन महीनामा सुदूरपश्‍चिमबाट भित्रिए दुई लाख ६५ हजार नेपाली

धनगढी,जेठ ३१ । तीन महीनायता भारतबाट सुदूरपश्‍चिम प्रदेशका नाका हुँदै अढाइ लाखभन्दा बढी नेपाली स्वदेश फर्किएका छन्।प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार गत २३ फागुनयता सुदूरपश्‍चिमका चार नाकाबाट करिब दुई लाख ६५ हजार नेपाली
बाजुरामा क्वारेन्टाइनमा एक जना युवक झुन्डिएको अवस्थामा मृत फेला

बाजुरामा क्वारेन्टाइनमा एक जना युवक झुन्डिएको अवस्थामा मृत फेला

बाजुरामा क्वारेन्टाइनमा एक जनाको मृत अवस्थामा शव फेला परेको छ । जिल्लाको बडिमालिका नगरपालिका २ भौनेरामा रहेको सत्यबादी माविको क्वारेन्टिनमा माझिगाउँका ४५ बर्षीय भुपेन्द्र दमाई हिजोराती झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला
बाजुरामा क्वारेन्टाईन भित्रै एक जनाको शव फेला

बाजुरामा क्वारेन्टाईन भित्रै एक जनाको शव फेला

बाजुरा,जेठ ३१ । बाजुराको बडिमालिका नगरपालिका २ मा एक जनाले सत्यवादी माविको क्वारेन्टाइन भित्रै एक जनाको शव फेला परेको छ । भारतबाट घर फर्किएको दुइदिन पछि बडिमालिका २ माझीगाउँ बस्ने वर्ष ४५ का भुपेन्द्र दमाइको शव फेला परेको जिल्ला
वेवारिसे अवस्थामा मृत भेटिएका युवकमा कोरोना पुष्टि

वेवारिसे अवस्थामा मृत भेटिएका युवकमा कोरोना पुष्टि

वीरगन्जस्थित घण्टाघर क्षेत्रमा वेवारिसे अवस्थामा मृत भेटिएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार साँझ आएको स्वाबको नतिजामा मृतक युवकमा संक्रमण देखिएको नारायणी अस्थायी अस्पताल गण्डकका संयोजक डा. उदयनारायण
आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङ,सतर्कता अपनाउन आग्रह

आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङ,सतर्कता अपनाउन आग्रह

नेपालमा मनसुन भित्रिएको छ । दुई दिन ढिलो गरी हिजो साँझ नेपालको पूर्वी भागमा मनसुन भित्रिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतयाः १० जुनमा मनसुन प्रवेश गर्ने गरेकोमा यसपाली १२ जुनमा प्रवेश गरको छ । यससँगै मौसमी गतिविधि
सरकारले कोरोना नियन्त्रणको खर्च सार्वजनिक

सरकारले कोरोना नियन्त्रणको खर्च सार्वजनिक

 सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ  । कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण,
डडेल्धुरामा लक्षण नदेखिएको भन्दै परिक्षण नगरी ५ जना डिस्चार्ज

डडेल्धुरामा लक्षण नदेखिएको भन्दै परिक्षण नगरी ५ जना डिस्चार्ज

डडेल्धुराका ५ जना कोरोना संक्रमितलाई डडेल्धुरा अस्पतालले डिस्चार्ज गरिएको छ । शुक्रबार कोरोना पुष्टि भएको ८ दिनपछि होम क्वारेन्टाइनमा बस्ने गरी डिस्चार्ज हो निर्णय अनुसार उनीहरुलाई घर पठाईएको छ । गन्यापधुरा गाउँपालिकामा रहेको
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने १६ जना को को हुन ?(सुचिसहित)

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने १६ जना को को हुन ?(सुचिसहित)

नेपालमा कोरोना संक्रमणबाट शुक्रबारसम्म मृत्यु हुनेको संख्या १६ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको विवरण : १. सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया महिला । उनी १० दिनको सुत्केरी थिइन् । २ जेठमा निधन भई ३ जेठमा कोभिड १९ को संक्रमण पत्ता