समाचार

रुकुमपश्चिम घटनाका फरार दुईसहित तीन जना पक्राउ

रुकुमपश्चिम घटनाका फरार दुईसहित तीन जना पक्राउ

रुकुम , जेष्ठ २९ । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा यही जेठ १० गते भएको घटनाका फरार दुईसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नं ८ का घमण्ड मल्ल, विष्णु मल्ल र सविन पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी
सुदूरपश्चिममा आज २७ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज २७ जनामा कोरोना पुष्टि

धनगढी,जेठ २९। सुदूरपश्चिममा आज २७ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप २७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। यो सँगै सुदूरपश्चिममा संक्रमितको
डडेल्धुरामा मृत अवस्थामा चितुवा फेला

डडेल्धुरामा मृत अवस्थामा चितुवा फेला

डडेलधुरा , जेष्ठ २९ ।  डडेल्धुरामा चितुवा मृत अवस्थामा फेला परेको छ। बिहिबार जिल्लाको अजयमेरु –१ समैजी पुइलेकको जंगलमा मृत अवस्थामा चितुवा फेला परेको डिभीजन वन कार्यालय डडेल्धुराले जनाएको छ। 
Police use teargas, water cannons to disperse protesters

Police use teargas, water cannons to disperse protesters

Police employed a water cannon and lobbed teargas at a peaceful protest organised in the Capital against the government’s lacklustre response to the Covid-19 pandemic. Around 500 demonstrators had gathered at Bhatbhateni to demand the government improve quarantine conditions, make wider use of Polymerase Chain Reaction tests and make public the Covid-19 expenditure report. Police […]
कञ्चनपुरमा १५ वर्षीय बालिका बलात्कृत

कञ्चनपुरमा १५ वर्षीय बालिका बलात्कृत

कञ्चनपुर ,जेठ २९ । कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहमा  १५ वर्षीय बालिका बलात्कृत भएकी छिन । घर भित्र एक्लै सुतिरहेको मौका छोपी घरको पछाडी पट्टीको झ्याल तोडेर कोठा प्रवेश गरी बालिकामाथि बलात्कार गरेको बालिकाको आरोप रहेको छ
लकडाउनमा पनि सुनको मूल्य ८९ हजार ६ सय

लकडाउनमा पनि सुनको मूल्य ८९ हजार ६ सय

काठमाडौं, जेठ २९ स् लकडाउनकै बीच पनि सुनको मूल्य अत्यधिक बढेको छ। बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कामय गरेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय पुगेको छ। त्यस्तै, तेजाबी
पूर्व आइजीपी रमेश चन्द ठकुरी रिहा

पूर्व आइजीपी रमेश चन्द ठकुरी रिहा

पूर्व आइजीपी रमेश चन्द ठकुरी जेलमुक्त भएका छन् । नेपाल प्रहरीको बहुचर्चित सुडान भ्रष्टाचार प्रकरणमा जेल परेका नेपाल उनी आज जेलमुक्त भएका हुन् । अदालतले सुनाएको एक वर्ष कैद सजाय काटेर उनी बिहीबार रिहा भएका हुन् । चन्द गत वर्ष १९
सरिता गिरीको अन्तर्वाता हेर्दाहेर्दैै एक युवकले यसरी टिभी फुटाए (भिडियोसहित)

सरिता गिरीको अन्तर्वाता हेर्दाहेर्दैै एक युवकले यसरी टिभी फुटाए (भिडियोसहित)

जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीसँग ऋषि धमलाको अन्तवार्ता प्रसारण भइरहँदा एक युवकले आफ्नो टेलिभिजन फुटाएका छन् । प्राइम टाइम टेलिभिजनमा अन्तवार्ता प्रसारण भइरहँदा सिमाबारे गिरीले विवादास्पत अभिव्यक्ति दिएकी थिइन् ।
दुई सिफ्टमा सरकारी कार्यालय खोल्ने सरकारको तयारी

दुई सिफ्टमा सरकारी कार्यालय खोल्ने सरकारको तयारी

सरकारले दुई सिफ्टमा सरकारी कार्यालय खोल्ने तयारी गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले भिडभाड नहुनेगरी दुई सिफ्टमा कार्यालय खोल्ने निर्णय तयारी गरेको हो । असार १ गते देखि बिहान ८ बजेदेखि १ बजेसम्म एक सिफ्ट र दिउसो १ बजेदेखि
आत्मदाह गरेका सिद्धार्थ आउजीको परिवारलाई आर्थिक सहयोग र रोजगारी दिने घोषणा

आत्मदाह गरेका सिद्धार्थ आउजीको परिवारलाई आर्थिक सहयोग र रोजगारी दिने घोषणा

अछाम,जेठ २९। रोजगारी गुमेपछि सोमबार बिहानै अछामको बयलपाटा अस्पताल परिसरमा आफ्नै ज्यानमा आगो लगाएपछि ज्यान गुमाएका सिद्धार्थ आउजीको परिवारलाई सो अस्पताल चलाउँदै आएको न्याय हेल्थ, नेपालले आर्थिक सहयोग र रोजगारी दिने जनाएको छ।