बोलन्या थली
३० जेष्ठ २०७७, शुक्रबार
धनगढी,जेठ ३० । कोरोना भाईरस (कोभिड–१९) रोकथाम र नियन्त्रणमा सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा प्रदर्शन भएको छ । संक्रमण पहिचानका लागि पीसीआर परीक्षण बढाउन र खर्च पारदर्शी