सर्लाहीमा भारतीय नागरिक र सशस्त्र प्रहरीबीच झपड,एक जनाको मृत्यु,९ जना घाइते

बोलन्या थली | ३० जेष्ठ २०७७, शुक्रबार
सर्लाहीमा भारतीय नागरिक र सशस्त्र प्रहरीबीच झपड,एक जनाको मृत्यु,९ जना घाइते

सर्लाहीको नेपाल भारत सीमा क्षेत्रमा भारतीय नागरिक र सशस्त्र प्रहरीबीच झपडमा एक जनाको मृत्यु भएको छ । जबर्जस्ती नेपाल छिर्ने खोज्ने व्यक्तिहरुलाई सुरक्षाकर्मीले रोक्न खोज्दा झपड भएको हो । झडपमा सशस्त्र प्रहरीका तीनजना र भारतीय नागरिक तीनजना गरी ६ जना घाइते भएका छन् । सुरक्षाकर्मीले रोक्ने खोज्दा सुरक्षाकर्मीलाई हातपात गरेर हतियार खोसेपछि प्रहरीले फायरिंग गरेको थियो ।

भारतीय नागरिकले खोसेको हतियार पछि सुरक्षाकर्मीले फिर्ता लिन सफल भएको प्रहरीले बताए ।

जनाअवजको टिप्पणीहरू