बोलन्या थली
१० असार २०७८, बिहीबार
डडेल्धुरा । जंगलमा मृत फेला परेकी डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मितादेवी धामीलाई न्याय माग गर्दै स्थानीय युवाहरु आन्दोलित भएका छन्। परशुरामको आधारभूत स्वास्थ्य केन्द्र जमरानीमा कार्यरत धामी असार ५ गते मृत