थली बिशेष

अत्तरियाको सेभ हाउसलाई निर्माण सामग्री हस्तान्तरण

अत्तरियाको सेभ हाउसलाई निर्माण सामग्री हस्तान्तरण

धनगढी । कैलालीको गोदावरी नगरपालिकाका वडा नम्बर ३ अत्तरियामा रहेको सेभ हाउस निर्माणका लागि निर्माण सामग्री हस्तान्तरण गरिएको छ । इजरायल निवासी सिमा श्रेष्ठको आर्थिक अभियानबाट प्राप्त भएको करिब ७५ हजार बराबरको निर्माण सामग्री
सामाजिक कार्यमा हिडेका डडेल्धुराका दुई पत्रकार दुर्घटनामा : अवस्था सामान्य

सामाजिक कार्यमा हिडेका डडेल्धुराका दुई पत्रकार दुर्घटनामा : अवस्था सामान्य

डडेल्धुरा- कोरोना कहरका बिच जनचेतनाका सन्देश लिएर डडेल्धुराको भित्री मधेस गएका दुई जना पत्रकार दुर्घटनामा परेका छन् । डडेल्धुराको पर्शुराम नगरपालिकाबाट फर्किने क्रममा आलितालमा मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिदाँ दुर्घटना
श्रेष्ठ र मगरको सहयोगमा भागेश्वर गाँउपालिकाका विपन्न परिवारलाई राहत वितरण

श्रेष्ठ र मगरको सहयोगमा भागेश्वर गाँउपालिकाका विपन्न परिवारलाई राहत वितरण

डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाँउपालिकाका विपन्न परिवारलाई राहत समाग्री वितरण गरिएको छ । बोलन्या थली डडेलधुरा युनिटीको पहलमा दार्जिलिङ निवासी शीमा श्रेष्ठ र हङकङबाट तर्जुना मगरको सहयोगमा भागेश्वर गाँउपालिका ३ बोगटा र ४
पिसिआर परिक्षणमा शुल्क नलिन माग गर्दै डडेल्धुरा अस्पताललाई ज्ञापन

पिसिआर परिक्षणमा शुल्क नलिन माग गर्दै डडेल्धुरा अस्पताललाई ज्ञापन

पिसिआर परिक्षणमामा शुल्क नलिन माग गर्दै डडेल्धुरा अस्पताललाई ज्ञापन पत्र दिईएको छ । पिसिआर परिक्षणमा डडेल्धुरा अस्पतालले शुल्क लिने गरेको भन्दै बोलन्या थली डडेल्धुरा युनिटीले शुल्क नलिन माग गर्दै अस्पताललाई ज्ञापन पत्र बुझाएको
घटालथान घाटमा मत पेटिका भेटियाे , कसले राख्याे त घाटमा मत पेटिका

घटालथान घाटमा मत पेटिका भेटियाे , कसले राख्याे त घाटमा मत पेटिका

 डडेल्धुरा- डडेल्धुरा जिल्लाकाे सदरमुकाम नजिकै रहेकाे घटालथान घाटमा मत पेटिका भेटिएको छ । मत पेटिकामा “नाे भ्याक्सिन, मत पेटिका, लास” लेखिएको छ भने साैजन्यमा “बाेलन्या थली/खबरदारी मिडिया हाउस” लेखिएको छ। देशमा काेभिड संक्रमण
सरकारलाई बोलन्या थलीको व्यंग्य , आर्यघाटमा  मत पेटीका बुथ

सरकारलाई बोलन्या थलीको व्यंग्य , आर्यघाटमा मत पेटीका बुथ

कैलाली- सरकारको व्यंग्य गर्दै बोलन्या थलीले कैलालीको गोदारीमा आर्यघाट मत पेटीका बुथ अभियान चलाएको छ । चुनाव भन्दा जनताको स्वास्थमा ख्याल देउ भन्नको लागि थलीले आर्यघाटमै मत पेटीका बुथ अभियान चलाएको हो । देशमा कोरोनाका कारण जनता
बोलन्या थली बाजुराद्धारा जिल्ला अस्पताल र स्वास्थ्य चौकीलाई अक्सिजन सिलिन्डर हस्तान्तरण

बोलन्या थली बाजुराद्धारा जिल्ला अस्पताल र स्वास्थ्य चौकीलाई अक्सिजन सिलिन्डर हस्तान्तरण

धनगढी,८ जेठ । बोलन्या थली बाजुराले जिल्ला अस्पताल बाजुरा र टाटे स्वास्थ्य चौकी बुढीगङ्गा लाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ। प्राणका लाई ५०० अभियान अन्तरगत नेपालगन्ज बाट अक्सिजन भरेर बोलन्याअ थलीको टिम बाजुरा पुगेको थियो।
कान्छा पत्रकारको समाजसेवी मोह : थलीलाई सहयोग जुट्दै

कान्छा पत्रकारको समाजसेवी मोह : थलीलाई सहयोग जुट्दै

जनक महरा/डडेल्धुरा – डडेल्धुरा भागेश्वर गाउँपालिका–४ डुगरीका दीपक राज भट्ट डडेल्धुरा सदरमुकाममा खबरदारी मिडिया संञ्चालक हुन् । उनी पश्चिम सेती निर्माणका लागि सरकारलाई दवाव दिदैं आएको बोलन्या थली डडेल्धुरा युनिटको प्रमुखको
“प्राणका लागि मेराे रु ५०० अभियन”मा जिल्ला हुलाक अछाम प्रमुख प्रेम धामीकाे रु ५००० सहयाेग

“प्राणका लागि मेराे रु ५०० अभियन”मा जिल्ला हुलाक अछाम प्रमुख प्रेम धामीकाे रु ५००० सहयाेग

डडेल्धुरा – विश्व महामारीकाे रुपमा रहेकाे काेराेनाले देश थला परेकाे समयमा डडेल्धुरामा पनि काेभिडका बिरामिहरु लाई विभिन्न समस्या ( अक्सिजन ) अभाव हुने गरेकाले यसकाे व्यवस्थापनका लागि अाम नागरिक बाट #”प्राणका लागि मेराे रु ५००
‘प्राणका लागि मेरो रु पाँच सय अभियान’ विनय मल्लले वितरण गरे गाउँ गाउँमा अक्सिमिटर

‘प्राणका लागि मेरो रु पाँच सय अभियान’ विनय मल्लले वितरण गरे गाउँ गाउँमा अक्सिमिटर

डडेल्धुरा : विश्व महामारीको रुपमा रहेको कोरोनाले देश थला परेको समयमा डडेल्धुरामा पनि कोभिडका बिरामीलाई विभिन्न समस्या (अक्सिजन)अभाव हुने गरेकाले यसको व्यवस्थापनका लागि आम नागरिकबाट प्राणका लागि मेरो रु ५०० अभियान चालेका छौं ,