थली बिशेष

बोलन्या थली अछामको पहलमा जिल्ला अस्पताल अछामलाई १३ थान अक्सिजन सिलिण्डर

बोलन्या थली अछामको पहलमा जिल्ला अस्पताल अछामलाई १३ थान अक्सिजन सिलिण्डर

बोलन्या थली अछाम युनिटले जिल्ला अस्पताल अछामलाई केहि थान अक्सिजनको सिलिण्डर हस्तान्तरण गरेको छ । बोलन्या थलीले संचालन गरेको “प्राणका लागि पाँच सय” अभियानमा संकलित रकम बाट अक्सिजनको सिलिन्डर खरिद गरिएको थियो । बोलन्या_थलीले डडेल्धुरा
बोलन्या थलीद्वारा डडेल्धुरा अस्पताललाई ४० थान अक्सिजन सिलिण्डर हस्तान्तरण

बोलन्या थलीद्वारा डडेल्धुरा अस्पताललाई ४० थान अक्सिजन सिलिण्डर हस्तान्तरण

बोलन्या थलीले डडेल्धुरा अस्पताललाई ४० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ।कोरोना संक्रमितलाई अत्यावश्यक अक्सिजन नेपालगञ्जबाट ल्याएर अस्पतालाई आइतबार हस्तान्तरण गरिएको हो।  आइतबार दिउँसो मात्रै डडेल्धुरा पुगेका सबै सिलिण्डर
बोलन्या थली  डडेल्धुरा युनिटले यसरी मनायो नयाँ वर्ष

बोलन्या थली डडेल्धुरा युनिटले यसरी मनायो नयाँ वर्ष

बोलन्या थली युनिट डडेल्धुराले यसरी मनायो नयाँ वर्ष बिरामीहरु लाई फलफुल वितरण गर्दै नयाँ बर्ष मनाएको छ । नया बर्षको अवसर पारेर डडेल्धुरा अस्पतालमा रहेका विरामीहरु लाई फलफुल वितरण गरेको बोलन्या थली डडेल्धुरा युनिटका संयोजक दिपकराज
हिजो हसाउने धुर्मुस अहिले किन आखामा आँशु लिएर आए !

हिजो हसाउने धुर्मुस अहिले किन आखामा आँशु लिएर आए !

धनगढी : सिताराम कट्टेल’धुर्मुस’को नाम सुनेर धेरैलाई लाग्छ हसाउने कलाकार भनेर । उनी सहभागी हुने सांस्कृतिक कार्यक्रम बाक्लो भिड हुन्थ्यो भने हास्यकलाकार पेट मिचिमिची हसाउन्थे । तर तिनै हास्यकलाकार ६ बर्षदेखी नत आरामले परिवारसङ्ग
दिलबहादुरलाई कि सास दे, कि सल्फास दे भन्दै मुख्यमन्त्री कार्यालय पुग्यो बोलन्या थली

दिलबहादुरलाई कि सास दे, कि सल्फास दे भन्दै मुख्यमन्त्री कार्यालय पुग्यो बोलन्या थली

धनगढी,३ चैत । डेढ बर्षअघि भारतमा सडक दुर्घटनामा परि दुईटै खुट्टा फ्याक्चर भएका डडेल्धुराको गन्यापधुरा २ कोरगाउका २७ वर्षीय दिलबहादुर दमाईलाई कि सास दे कि सल्फास दे भन्दै बोलन्या थली डडेल्ध्राको युनिट मुख्यमन्त्री कार्यालय पुगेको
डेढ बर्षअघी सडक दुर्घटनामा दुईटै खुट्टा फ्याक्चर,खर्चको अभावमा दिल दमाईको हुन सकेन् उपचार !

डेढ बर्षअघी सडक दुर्घटनामा दुईटै खुट्टा फ्याक्चर,खर्चको अभावमा दिल दमाईको हुन सकेन् उपचार !

धनगढी : डेढ बर्षअघि भारतमा सडक दुर्घटनामा परि दुईटै खुट्टा फ्याक्चर भएका डडेल्धुराको गन्यापधुरा ०२ कोरगाउका २७ बर्षिय दिलबहादुर दमाई खर्चको अभावमा उपचार हुन सकेको छैन । आर्थिक स्थिती अत्यन्तै कमजोर भएका दमाई रोजगरीका लागि एक
बोलन्या थलीमा छाउपडीका कुरा !

बोलन्या थलीमा छाउपडीका कुरा !

धनगढी,२३ फागुन । अछाम जिल्लाका निवर्तमान प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले सुदूरपश्चिममा छाउपडी प्रथा अन्त्य गर्न छाउघर भत्काउनु जरुरी रहेको बताए । आईतवार बोलन्या थलीको सेटमा बोल्दै उपाध्यायले छाउपडी अन्त्यका
कारागार कैलालीमा  “पढन्या थली”

कारागार कैलालीमा “पढन्या थली”

बोलन्या थलीले कैलाली जिल्ला कारागारमा “पढन्या थली”को व्यवस्था गरेको छ । चेतनशील समाज , बैचारिक प्रहार र तर्कपुर्ण अभिव्यक्ति आधुनिक नेपाली समाजको आबश्यकता रहेकोले प्रदेशका नौ वटै जिल्ला कारागारमा कैदीहरु लक्ष्यित पढन्या थली
जब लिपुलेकको कुरा उठेपछि भारतीय पत्रीकाले मेरो अन्तरबार्ता हटाए

जब लिपुलेकको कुरा उठेपछि भारतीय पत्रीकाले मेरो अन्तरबार्ता हटाए

– यादब जोशी सुदुर पश्चिमका आम चासोको बिषय , राष्ट्रिय गौरबका आयोजना , बर्गीय मुद्दा , सार्बजनिक प्रशासन , सेवा बितरण , न्यायीक हक र केन्द्रीय राज्य सत्ताले दलनमा पारेका आवाजहरुलाई जिल्ला युनिटको सहयोगमा संग्रहीत र संगठीत गर्दै केन्द्रीय
पश्‍चिम सेती निर्माणका लागि  बोलन्या थलीले  ७५० डोकासहित आन्दोलन गर्दै

पश्‍चिम सेती निर्माणका लागि बोलन्या थलीले ७५० डोकासहित आन्दोलन गर्दै

धनगढी । पश्‍चिम सेती जलविद्युत निर्माणका लागि दबाब दिँदै आएको बोलन्या थलीले सोमबार “डोटीका सपनाका ७५० डोका” आन्दोलन गर्ने भएको छ । ७५० मेगावाटको उक्त जलविद्युत आयोजना कार्यान्वयन हुन नसकेको भन्दै विरोध स्वरुप ढुङ्गाडमा ७५० ओटा