राजनीति

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

काठमाडौं । नेपाली कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। पी निर्वाचन समितिले मतपरिणाम घोषणा गर्न बाँकी छ। गगन थापा शेखर कोइराला प्यानलबाट र विश्वप्रकाश शर्मा  प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा
काँग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

काँग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका छन् ।  मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन ।  यसअघि २०७२
नेकपा एसमा जिम्मेवारी हेरफेर, उद्यमशिलता विकास विभाग  प्रमुखमा डा. जोशी

नेकपा एसमा जिम्मेवारी हेरफेर, उद्यमशिलता विकास विभाग प्रमुखमा डा. जोशी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पछिल्लो समय आफ्ना पार्टीमा आएका विभिन्न नेताहरुलाई पार्टीमा जिम्मेवारी दिएको छ । सोही अनुसार डा. तारा जोशीलाई उद्यमशिलता विकास विभाग प्रमुख बनाइएको छ । नेकपा एमालेको तत्कालीन डडेल्धुरा कमिटीको
निर्वाचन परिणाम स्वीकार्छु : नेता रावल

निर्वाचन परिणाम स्वीकार्छु : नेता रावल

सौराहा : नेकपा (एमाले)को अध्यक्षमा उम्मेदवारी दिएका नेता डा भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका छन् । चितवनमा जारी एमालेको दशौँ महाधिवेशनमा मङ्गलबार बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका हुन् ।
एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा

एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले उम्मेदवारी घोषणा गरेका छन्। मंसिर १० गतेदेखि चितवनमा हुने महाधिवेशनका लागि रावलले उम्मेदवारी घोषणा गरेका हुन् । आज आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो बारे जानकारी दिएका
जिल्ला अधिवेशनको सचिवमा भट्टको उम्मेदवारी

जिल्ला अधिवेशनको सचिवमा भट्टको उम्मेदवारी

डडेल्धुरा : नेपाली काँग्रेसको १४ औ माधिबेशन अन्तरगत मंसिर ६ गते हुने जिल्ला अधिवेशनको सचिवमा चेतराज भट्टले उम्मेदवारी दिने घोषण गरेका छन् ।  नेपाली काँग्रेस डडेल्धुरा कार्यसमितिको सचिवमा भट्टले उम्मेदवारी दिने घोषणा गरेका 
राउतद्धारा महाधिवेशन प्रतिनिधि पदको उम्मेदवारी घोषणा

राउतद्धारा महाधिवेशन प्रतिनिधि पदको उम्मेदवारी घोषणा

नेपाली काँग्रेसका नेता लाल बहादुर राउतले केन्द्रिय महाधिवेशन प्रतिनिधि पदको उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा राउतले पनि आफ्नो केन्द्रिय महाधिवेसन प्रतिनिधि पदको उम्मेदारी रहेको घोषणा गरेका हुन्
एमाले डडेल्धुराका तत्कालीन अध्यक्ष जोशी एकीकृत समाजवादीमा प्रवेश

एमाले डडेल्धुराका तत्कालीन अध्यक्ष जोशी एकीकृत समाजवादीमा प्रवेश

डडेल्धुरा : गत जिल्ला अधिवेशनमा एमालेको डडेल्धुरा अध्यक्षमा निर्वाचित डा. तारा जोशी बुधबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । लामो समयसम्म कतै पनि नखुलेका डा. जोशी केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा समाजवादी
देउवा र मल्लले छलफल गरेर सहमतिमा अघि बढ्नु पर्छ : कार्की

देउवा र मल्लले छलफल गरेर सहमतिमा अघि बढ्नु पर्छ : कार्की

धनगढी । डडेल्धुराको गन्यापधुरा गाउँपालिका २ का वडाध्यक्ष तथा नेपाली काङ्ग्रेस गन्यापधुरा गाउँपालिका सभापति इन्द्र कार्कीले काङ्ग्रेसमा भएको विवादलाई पार्टी सभापति शेरबहादुर देउवा र जिल्ला सभापति कर्ण मल्लले छलफल गरेर सहमतिमा
माओवादी केन्द्र डोटीको इन्चार्जमा शिव ओली

माओवादी केन्द्र डोटीको इन्चार्जमा शिव ओली

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) डोटीको इन्चार्जमा शिव सिंह ओली चयन भएका छन् । माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य रहेका ओलीलाई डोटी इन्चार्ज तोकिएको हो । माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले ओलीलाई इन्चार्ज