राजनीति

नेपाली काँग्रेस बाजुराको सभापतिमा रावल निर्वाचित

नेपाली काँग्रेस बाजुराको सभापतिमा रावल निर्वाचित

बाजुरा,२२ असोज । नेपाली काँग्रेस बाजुराको सभापतिमा रामसिंह रावल निर्वाचित भएका छन् । दोस्रोपटक गरिएको मतदानको अन्तिम परिणामअनुसार ६०५ मत ल्याएर रावल सभापति भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कविराज पण्डितले ५६६ मत पाएका
प्रदेश सरकार चाहिदैन, स्थानिय र संघिय सरकारमात्र आवश्यक छ : केसी

प्रदेश सरकार चाहिदैन, स्थानिय र संघिय सरकारमात्र आवश्यक छ : केसी

धनगढी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता धेरै नटिक्ने दाबी गरेका छन् । बुधबार बोलन्या थलीको सेटमा बोल्दै उनले संघीयता देशलाई भारी भएको टिप्पणी गरेका छन् । अध्यक्ष केसीले क्षेत्रीय ,जातियका आधारमा गरेको
डडेल्धुराका २८ वर्षीय भरत जोशी नगर सभापतिमा विजयी

डडेल्धुराका २८ वर्षीय भरत जोशी नगर सभापतिमा विजयी

डडेल्धुरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको सभापतिमा २८ वर्षका भरत जोशी निर्वाचित भएका छन् । शनिबार सम्पन्न पालिका अधिवेशनमा २ सय मत खसेकोमा जोशी १४८ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी
डडेल्धुराको अधिवेशन प्रकरणले कांग्रेसमा विवाद चर्कियो

डडेल्धुराको अधिवेशन प्रकरणले कांग्रेसमा विवाद चर्कियो

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा सभापति इतर पक्षको विरोधका बाबजुद गरिएको वडा अधिवेशनले कांग्रेसमा विवाद चर्किएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भदौ २५ मा गरिएको वडा
एमालेमा आएको विवादले राजनीतिक सहयात्राको ३२ बर्षपछि अलग !

एमालेमा आएको विवादले राजनीतिक सहयात्राको ३२ बर्षपछि अलग !

डडेलधुरा : एमालेमा आएको विवादका कारण डडेलधुरामा नेकपा कम्युनिस्ट पार्टीका संस्थापक मध्येका नेता नरबहादुर बिष्ट र एमाले जिल्ला अध्यक्ष डा तारा जोशी ३२ बर्षको राजनीतिक सहयात्रा पछि अलग अलग भएका छन । लामो समय देखि जेष्ठ नेता बिष्ट
‘एमसीसी अनुमोदन भए मुलुकको सार्वभौमिकता गर्ल्याम्म ढल्न सक्छ’ : मन्त्री जोशी

‘एमसीसी अनुमोदन भए मुलुकको सार्वभौमिकता गर्ल्याम्म ढल्न सक्छ’ : मन्त्री जोशी

धनगढी। सुदूरपश्चिम प्रदेशककी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भए देशको सार्वभौमिकता गर्ल्याम्म ढल्न सक्ने बताएकी छिन् । बिहीबार  सामाजिक सञ्जालमा लेख्दै
दार्चुलामा बाढी पहिरो : उद्धार र पुनःस्थापनामा खट्न मन्त्री जोशीको निर्देशन

दार्चुलामा बाढी पहिरो : उद्धार र पुनःस्थापनामा खट्न मन्त्री जोशीको निर्देशन

धनगढी । दार्चुलामा अविरल बर्षापछि आएको बाढी र पहिरोले समस्यामा परेका नागरिकहरुको उद्धारमा सहयोग गर्न सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले स्थानीय प्रशासनलाई निर्देशन दिनु भएको छ । गएराति जिल्लाका विभिन्न
पार्टीलाई फुटबाट जोगाउन नसकेकोमा दु:खी छु : ओली

पार्टीलाई फुटबाट जोगाउन नसकेकोमा दु:खी छु : ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी एकता बचाउन नसकेकोमा दुखी रहेको बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले अनेकौँ कोशिस गर्दागर्दै पनि बचाउन नसकेको र पार्टी फुटेकोमा आफू दुःखी भएको बताएका
सुदूरपश्चिमका विकासका सन्दर्भमा प्रधानमन्त्री देउवाललाई बुझाइयो ज्ञापनपत्र

सुदूरपश्चिमका विकासका सन्दर्भमा प्रधानमन्त्री देउवाललाई बुझाइयो ज्ञापनपत्र

धनगढी । सत्तारुढ नेपाली काँग्रेसका सुदूरपश्चिमका जनप्रतिनिधिले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भीम बहादुर साउँद नेतृत्वको टोलीले शुक्रबार प्रधानमन्त्री निवास
राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् । मंगलबार मन्त्रिपरिषद्ले निर्णय गरी सिफारिस गरेको केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतले दल विभाजन गर्ने व्यवस्थासहितको अध्यादेश