एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा

बोलन्या थली | ५ मंसिर २०७८, आईतवार
  • 21
    Shares
एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले उम्मेदवारी घोषणा गरेका छन्। मंसिर १० गतेदेखि चितवनमा हुने महाधिवेशनका लागि रावलले उम्मेदवारी घोषणा गरेका हुन् । आज आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो बारे जानकारी दिएका हुन् ।

महाधिवेशनलाई आन्तरिक एकता र समझदारीको थलो बनाउनुपर्ने भएपनि अपानि लागू नहुँदा सम्झदारीमै व्यवधान हुनसक्ने आशंका कायमै रहेको उनले बताए ।

  • 21
    Shares

जनाअवजको टिप्पणीहरू