एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले उम्मेदवारी घोषणा गरेका छन्। मंसिर १० गतेदेखि चितवनमा हुने महाधिवेशनका लागि रावलले उम्मेदवारी घोषणा गरेका हुन् । आज आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो बारे जानकारी दिएका हुन् ।
महाधिवेशनलाई आन्तरिक एकता र समझदारीको थलो बनाउनुपर्ने भएपनि अपानि लागू नहुँदा सम्झदारीमै व्यवधान हुनसक्ने आशंका कायमै रहेको उनले बताए ।