बोलन्या थली
१५ फाल्गुन २०७८, आईतवार
काठमाडौँ : लामो समयको रस्साकस्सीपछि अमेरिकी सहयोग परियोजना (एमसीसी)संसद्बाट अनुमोदन भएको छ । संघीय संसद् अन्तर्गत आइतबार बसेको प्रतिनिधि सभा बैठकले एमसीसी अनुमोदन गरेको हो । आइतबार दोस्रोपटक बसेको बैठकले १२ बुँदे व्याख्यात्मक