नेकपा एसमा जिम्मेवारी हेरफेर, उद्यमशिलता विकास विभाग प्रमुखमा डा. जोशी

बोलन्या थली | २५ मंसिर २०७८, शनिबार
नेकपा एसमा जिम्मेवारी हेरफेर, उद्यमशिलता विकास विभाग  प्रमुखमा डा. जोशी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पछिल्लो समय आफ्ना पार्टीमा आएका विभिन्न नेताहरुलाई पार्टीमा जिम्मेवारी दिएको छ ।

सोही अनुसार डा. तारा जोशीलाई उद्यमशिलता विकास विभाग प्रमुख बनाइएको छ । नेकपा एमालेको तत्कालीन डडेल्धुरा कमिटीको बहुमत पदाधिकारीसहित आएका जिल्ला अध्यक्ष जोशीलाई उद्यमशिलता विकास विभाग प्रमुख बनाइएको हो ।

शुक्रबार जारी नेकपा एसको अन्तरपार्टी निर्देशन–३ अनुसार हालै एमाले परित्याग गरी आएका उनलाई सो जिम्मेवारी दिईएको हो ।

जनाअवजको टिप्पणीहरू