राउतद्धारा महाधिवेशन प्रतिनिधि पदको उम्मेदवारी घोषणा

बोलन्या थली | ३० कार्तिक २०७८, मंगलवार
  • 128
    Shares
राउतद्धारा महाधिवेशन प्रतिनिधि पदको उम्मेदवारी घोषणा

नेपाली काँग्रेसका नेता लाल बहादुर राउतले केन्द्रिय महाधिवेशन प्रतिनिधि पदको उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा राउतले पनि आफ्नो केन्द्रिय महाधिवेसन प्रतिनिधि पदको उम्मेदारी रहेको घोषणा गरेका हुन् ।

कञ्चनपुर क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेस विजय गराउन र सहि नेतृत्व गर्ने उद्देश्यका साथ राउतले पनि आफ्नो केन्द्रिय महाधिवेशन प्रतिनिधि पदको उम्मेदवारी रहेको बताए हुन् । उनले आफुलाई अमुल्य मत दिई जिताईदिन हुन् समेत सम्पुर्णमा आग्रह गरेका छन् । राउतले जिल्लामा लामो समयसम्म शिक्षण पेशामा महत्वपुर्ण योगदान समेत दिएका थिए ।

  • 128
    Shares

जनाअवजको टिप्पणीहरू