राजनीति

माओवादी छाडेका ४ नेताको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश

माओवादी छाडेका ४ नेताको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश

नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका चार नेताको पक्षमा कारण देखाउ र अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। आफूहरू माओवादी केन्द्रमै रहेको भन्दै अदालत पुगेका प्रभु साह, टोप बहादुर रायमाझी, गौरी शंकर चौधरी
राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा देउवा नियुक्त

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा देउवा नियुक्त

काठमाडौँ : कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौंपटक प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उनलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपतिका प्रमुख
कैलाली कारागारमा मन्त्री जोशीको अनुगमन

कैलाली कारागारमा मन्त्री जोशीको अनुगमन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी सहितको टोलीले जिल्ला कारागार कैलालीको निरिक्षण गरेको छ । क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी रहेको जिल्ला कारागारको मन्त्री जोशी सहितको टोलीले अनुगमन
तेस्रो लहरको कोरोना फैलिन नदिन पूर्व तयारीमा जुटिसक्यौँ : मन्त्री जोशी

तेस्रो लहरको कोरोना फैलिन नदिन पूर्व तयारीमा जुटिसक्यौँ : मन्त्री जोशी

धनगढी । सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले कोरोना भाइरसको तेस्रो लहर फैलिन नदिन सरकार पूर्व तयारीमा जुटिसकेको बताएकी छन् । शुक्रबार कैलालीसँग जोडिएको गौरीफन्टा नाकाको स्थलगत अनुगमन गर्दैै प्रदेश
मन्त्री खड्का र जोशीद्धारा त्रिनगर भन्सार क्षेत्रमा रहेको होल्डिङ सेन्टरको निरिक्षण

मन्त्री खड्का र जोशीद्धारा त्रिनगर भन्सार क्षेत्रमा रहेको होल्डिङ सेन्टरको निरिक्षण

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले त्रिनगर भन्सार क्षेत्रमा रहेको होल्डिङ सेन्टरको निरिक्षण गरेका छन् । भारतबाट आउने र जानेहरुका लागि सहजता
सुदूरपश्चिम सरकारको प्रवक्तामा जोशी

सुदूरपश्चिम सरकारको प्रवक्तामा जोशी

धनगढी । सुदूरपश्चिम सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीलाई दिने निर्णय भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो। गत शुक्रवार मात्रै
सुदूरपश्चिम सरकार पुनर्गठन, पाँच मन्त्री नियुक्त

सुदूरपश्चिम सरकार पुनर्गठन, पाँच मन्त्री नियुक्त

धनगढी,१४ जेठ । सुदूरपश्चिम सरकार पुनर्गठन भएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गरेका हुन् ।  शुक्रबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगा प्रसाद यादवले भौतिक पूर्वाधार
संसद विघटनविरुद्ध एक सय ४९ सांसदद्वारा सर्वोच्चमा सामूहिक रिट दिने तयारी

संसद विघटनविरुद्ध एक सय ४९ सांसदद्वारा सर्वोच्चमा सामूहिक रिट दिने तयारी

काठमाण्डाै – प्रतिनिधि सभा विघटनको विरुद्ध एक सय ४९ सांसदले सामूहिक रुपमा सर्वोच्च अदालतमा रिट दिने तयारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको निर्णय असंवैधानिक भएको र नयाँ सरकार
७ जना गैरसांसद मन्त्रीलाई काम गर्न नदिन सर्वोच्चको आदेश

७ जना गैरसांसद मन्त्रीलाई काम गर्न नदिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर
ओलीलाई ६ बुँदे पत्र पठाउँदै नेपालले भने- प्रतिनिधि सभाको सदस्य नै त्याग्न बाध्य हुनेछौं (पत्रसहित)

ओलीलाई ६ बुँदे पत्र पठाउँदै नेपालले भने- प्रतिनिधि सभाको सदस्य नै त्याग्न बाध्य हुनेछौं (पत्रसहित)

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ६ बुँदे पत्र पठाएर आफ्ना माग पूरा नभए सांसदबाट राजीनामा दिन बाध्य हुने बताएका छन्। नेपाल समूहले माग पूरा गर्न ओलीलाई आज बिहान ९ बजेसम्मको