बोलन्या थली
११ असार २०७८, शुक्रबार
कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकाकी प्रशासकीय अधिकृत एव सूचना अधिकारी शुशिला लेखक पुरस्कृत भएकी छिन । लेखकलाई नगरपालिकाले उत्कृष्ठ कर्मचारी भन्दै बिहीबार नगरको सातौँ नगर सभाबाट पुरस्कृत गरेको हो । बेलौरी नगरपालिकाका कम्प्युटर