समाचार

माओवादी छाडेका ४ नेताको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश

माओवादी छाडेका ४ नेताको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश

नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका चार नेताको पक्षमा कारण देखाउ र अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। आफूहरू माओवादी केन्द्रमै रहेको भन्दै अदालत पुगेका प्रभु साह, टोप बहादुर रायमाझी, गौरी शंकर चौधरी
कुनै परीक्षा रोकिँदैन : त्रिवि

कुनै परीक्षा रोकिँदैन : त्रिवि

काठमाडौं । निरन्तर रुपमा सञ्चालन भइरहेका र समय तोकिएका कुनैपनि स्तरका परीक्षाहरु नरोकिने त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जनाएको छ । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा नरोकिने बताए । उनले भने,‘मन्त्रालयले
सुदूरपश्चिममा ३ लाख ३० हजारलाई खोप दिइँदै

सुदूरपश्चिममा ३ लाख ३० हजारलाई खोप दिइँदै

धनगढी । सुदूरपश्चिमका विभिन्न जिल्लामा बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान फेरि सञ्चालन हुन लागेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यस प्रदेशले भेरोसेल र जोन्सन एन्ड जोन्सन कम्पनीका गरी करिब ३ लाख ३० हजार डोज खोप
‘अनियमितता गर्नेलाई सजाय हुन्छ’

‘अनियमितता गर्नेलाई सजाय हुन्छ’

डोटी : सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले अनियमितता गर्नेलाई कारवाही गरिने दृढता व्यक्त गरेकी छन्। जिल्लाको केआइसिंह गाउँपालिका वाइलमा आज आयोजना भएको कार्यक्रममा उनले प्रदेशमा कुनै पनि
निषेधाज्ञा खुकुलो भएपछि कोरोना संक्रमण फेरि बढ्यो : स्वास्थ्य मन्त्रालय

निषेधाज्ञा खुकुलो भएपछि कोरोना संक्रमण फेरि बढ्यो : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई
धनगढीमा मास्क वितरण तथा जनचेतना कार्यक्रम

धनगढीमा मास्क वितरण तथा जनचेतना कार्यक्रम

धनगढी : धनगढीमा मास्क वितरण तथा जनचेतना कार्यक्रम गरिएको छ । ‘कोभिड बिरुद्धको हाम्रो अभियान,अनिवार्य मास्कको प्रयोग नै जिवनको बरदान’ भन्ने मुल नाराका साथ धनगढी जेसीज र धनगढी जुनियर जेसीजले धनगढी उपमहानगरपालिकाले शुरु गरेको अनिवार्य
पेट्रोलमा कालोबजारी गर्नेको लाइसेन्स खारेज गर्न बोलन्या थलीको माग

पेट्रोलमा कालोबजारी गर्नेको लाइसेन्स खारेज गर्न बोलन्या थलीको माग

धनगढी । पेट्रोलमा कालोबजारी गर्ने पम्पहरुको लाईसेन्स गर्न माग गरिएको छ । बोलन्या थलीले बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीलाई कालोबजारी गर्ने पम्पहरुको लाईसेन्स खारेजीको माग गर्दै निवेदन दिएको थलीका संयोग
डडेल्धुरा पम्पहरुमा पेट्रोल पाइंदैन् ‘जुगाड’ गरेर जानु होला !

डडेल्धुरा पम्पहरुमा पेट्रोल पाइंदैन् ‘जुगाड’ गरेर जानु होला !

कैलाली : कैलालीको अत्तरिया चोकमा ‘डडेल्धुराका पम्पहरुमा पेट्रोल पाइंदैन् जुगाड गरेर जानु होला’ लेखिएको  ब्यानर राखिएको छ । पश्चिम सेती निर्माणको लागी दबाब दिँदै आएको समुह ‘बोलन्या थली’ ले यो ब्यानर राखेको हो । डडेल्धुराका
भाषणमै सीमित पश्चिम सेती आयोजना

भाषणमै सीमित पश्चिम सेती आयोजना

सुदूरपश्चिमको समृद्धिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिम सेतीको आयोजनाका लागि दिएको आश्वासनमा फेरि तुषारापात भएको छ । केपि शर्मा ओलीले २०७५ फागुन ७ गते डडेल्धुरामा पश्चिम सेती परियोजना सम्पन्न गर्ने आश्वासन दिएका
राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा देउवा नियुक्त

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा देउवा नियुक्त

काठमाडौँ : कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौंपटक प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उनलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपतिका प्रमुख