धनगढीमा आधुनिक प्रविधियुक्त शिक्षा दिन दक्ष इन्टरनेशलन स्कूल सञ्चालनमा

बोलन्या थली | १४ असार २०७८, सोमबार
धनगढीमा आधुनिक प्रविधियुक्त शिक्षा दिन दक्ष इन्टरनेशलन स्कूल सञ्चालनमा

धनगढी,१४ असार । धनगढीमा दक्ष इन्टरनेशलन स्कूल सञ्चालनमा आएकोे छ । धनगढी उपमहानगरपालिका ५ तारानगरमामा अवस्थित उक्त विद्यालयमा यसै शैक्षिक सत्रबाट पठनपाठन शुरु गर्ने गरि सञ्चालनमा आएकोे जनाएको छ  ।

No description available.

२१ औं शताब्दी सुहाउँदो ‘स्मार्ट’ शिक्षा प्रदान गर्न स्कूल सञ्चालनमा ल्याएको विद्यालयका सञ्चालक निर्मल सिंहले बताए ।  अन्तर्राष्ट्रिय स्तरको पढाइ हुने उक्त विद्यालय सञ्चालनमा आएपछि अब पढनकै लागि धनगढी बाहिर जाने र लाखौं खर्च गर्ने यस क्षेत्रको बाध्यता हट्ने जनाएको छ  ।

No description available.

बिद्यालयले अंग्रेजी भाषा,इन्टरएक्टिभ शिक्षण पद्धती, स्तरीय प्रयोगशाला, स्मार्ट एटेनडेन्स पद्धति, आइपी क्यामेरा पद्धति, अनुभवी र निष्ठावान शिक्षक तथा विविध अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीलाई सिकाइने जनाउएको छ ।  सुविधा सम्पन्न भौतिक पुवाधार सहित सञ्चालनमा ल्याइएको स्कुल भविष्यमा कक्षा १ देखि १० सम्म पढाइ हुने विद्यालयका सञ्चालक सिंहले बताए । 

No description available.

जनाअवजको टिप्पणीहरू