समाचार

सुदूरपश्चिम प्रदेशमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने माग

सुदूरपश्चिम प्रदेशमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने माग

धनगढी । सुदूरपश्चिम प्रदेशमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने माग गरिएको छ । प्रदेश सभा बैठकमा बोल्दै सत्तारुढ माओवादी केन्द्रकी सांसद देबकी मल्लले सुदूरपश्चिममा गाँजा खेतीलाई वैधानिकता दिनु पर्ने माग गरेकी हुन् । सरकारले
देउवाका वकिलले भने–’सरकार बन्न नसकेको होइन, नदिइएको हो’

देउवाका वकिलले भने–’सरकार बन्न नसकेको होइन, नदिइएको हो’

काठमाडौँ,२६ जेठ ।  सर्वोच्च अदालतमा परेको संसद् विघटनविरुद्धको रिटमा आजदेखि सुनुवाइ सुरु भएको छ । रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता महादेव यादवले संविधानको धारा ७६(५) बमोजिम सांसद दलीय आधारमा नहुने तर्क गरे । उनले यस्तो
भारतीय सुरक्षाबलको ताण्डब : नेपालीलाई आफ्नै जमिनमा खेति गर्न रोक

भारतीय सुरक्षाबलको ताण्डब : नेपालीलाई आफ्नै जमिनमा खेति गर्न रोक

धनगढी,२६ जेठ । सिमा नाकाको विवादकै कारण कञ्चनपुरका नागरिकले भारतिय सुरक्षा निकायबाटै बारम्बार दुख भोग्दै आईरहेका छन् । कञ्चनपुरको पुनर्वास,बेलौरी,दोधारा चाँदनी नगरपालिका लगायतका नागरिकले भारतीय सुरक्षाकर्मीबाटै पीडा भोग्दै
कञ्चनपुरमा जताततै अवैध मल, निषेधाज्ञाका कारण किसानलाई मल पाउन सकस

कञ्चनपुरमा जताततै अवैध मल, निषेधाज्ञाका कारण किसानलाई मल पाउन सकस

कञ्चनपुर, २६ जेठ । गत साता संयुक्त अनुगमन टोलीले महेन्द्रनगर बजारको तिरुपति ट्रेडर्सको गोदाममा ठूलो परिमाणमा अवैध रासायनिक मेल फेला पारेपछि गोदाम सिल गर्‍यो । किराना पसलको गोदाममा भेटिएको साढे ३ सय बोरा मलको विषयमा जिल्ला प्रशासन
अत्तरियाको सेभ हाउसलाई निर्माण सामग्री हस्तान्तरण

अत्तरियाको सेभ हाउसलाई निर्माण सामग्री हस्तान्तरण

धनगढी । कैलालीको गोदावरी नगरपालिकाका वडा नम्बर ३ अत्तरियामा रहेको सेभ हाउस निर्माणका लागि निर्माण सामग्री हस्तान्तरण गरिएको छ । इजरायल निवासी सिमा श्रेष्ठको आर्थिक अभियानबाट प्राप्त भएको करिब ७५ हजार बराबरको निर्माण सामग्री
परिक्षा फारम भर्न त्रि.विका विद्यार्थीलाई समस्या

परिक्षा फारम भर्न त्रि.विका विद्यार्थीलाई समस्या

परिक्षा सञ्चालनका लागि भन्दै त्रि।वि।ले खुलाएको अनलाइन फारममा विद्यार्थीले विभिन्न असहजता भोगिरहेका छन् । कतिपय विद्यार्थीलाई परिक्षा फारम कसरी भर्ने भन्ने समेत थाहा नभएको पाइएको छ भने कतिपयले सही तरिकाले रष्जिट्रेशन नम्बर
शुक्लाफाँटा – ८ मा रहेको पबित्र धार्मिक पर्यटकिय गन्तव्य मणिकाधाम (मुडका) क्षेत्रमा पर्यटन पुर्बाधार निर्माण

शुक्लाफाँटा – ८ मा रहेको पबित्र धार्मिक पर्यटकिय गन्तव्य मणिकाधाम (मुडका) क्षेत्रमा पर्यटन पुर्बाधार निर्माण

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा न. ८ मा रहेको पबित्र धार्मिक पर्यटकिय गन्तव्य मणिकाधाम (मुडका) क्षेत्रमा पर्यटन पुर्बाधार निर्माण कार्य गरिएको छ । मणिकाधाम क्षेत्रमा पर्यटन पुर्बाधार निर्माणकार्य अन्तर्गत अधुरो
कैलालीमा जारी निषेधाज्ञा जेठ मसान्तसम्म,के गर्न पाउने के नपाउने ?

कैलालीमा जारी निषेधाज्ञा जेठ मसान्तसम्म,के गर्न पाउने के नपाउने ?

धनगढी । कैलालीमा जेठ ३१ गते निषेधाज्ञा लम्बिएको छ । कोरोना महामारी यथावत् रहेकाले निषेधाज्ञाको अवधि बढाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । आइतबार मङ्गलवार बिहीबार शनिवार मात्र बिहान ६ देखि
अछाममा चितुवाको छाला सहित १ जना नियन्त्रणमा

अछाममा चितुवाको छाला सहित १ जना नियन्त्रणमा

धनगढी-   अछाममा चितुवाको छालासहित एकजना पक्राउ परेका छन् । जिल्लाको कमलबजार नगरपालिका–८ ढाकु बस्ने  विष्णुबहादुर विष्टलाई एकथान चितुवाको छालासहित प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक लक्ष्मीराज
कञ्चनपुरमा चुरेदेखि तराईका खोलाबाट मापदण्ड विपरित उत्ख्नन बढ्दै

कञ्चनपुरमा चुरेदेखि तराईका खोलाबाट मापदण्ड विपरित उत्ख्नन बढ्दै

कञ्चनपुर-  दोस्रो लहरमा बढ्दै गएको कोरोना महामारी नियन्त्रणका लागि कञ्चनपुरमा लकडाउन गरिएको छ । तर, कञ्चनपुरका खेलानाला दोहन भईरहेका छन । जिल्लाका महाकाली, चौधर, दोदा नदी लगायतका खोलानाला मापदण्ड विपरित दोहन भईरहेका छन । चुरेदेखि