समाचार

सामाजिक कार्यमा हिडेका डडेल्धुराका दुई पत्रकार दुर्घटनामा : अवस्था सामान्य

सामाजिक कार्यमा हिडेका डडेल्धुराका दुई पत्रकार दुर्घटनामा : अवस्था सामान्य

डडेल्धुरा- कोरोना कहरका बिच जनचेतनाका सन्देश लिएर डडेल्धुराको भित्री मधेस गएका दुई जना पत्रकार दुर्घटनामा परेका छन् । डडेल्धुराको पर्शुराम नगरपालिकाबाट फर्किने क्रममा आलितालमा मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिदाँ दुर्घटना
डा.सुरेन्द्र ऐरको नेतृत्व र “म बाच्छु अनि बचाउछु” अभियानको समन्वयमा सुदुरपश्चिमभरी निशुल्क स्वास्थ परामर्श

डा.सुरेन्द्र ऐरको नेतृत्व र “म बाच्छु अनि बचाउछु” अभियानको समन्वयमा सुदुरपश्चिमभरी निशुल्क स्वास्थ परामर्श

धनगढीको कैलाली अस्पतालमा फिजियोथेरापी बिभाग प्रमुख रहेका डा. सुरेन्द्र ऐरको नेतृत्व र “म बाँच्छु अनि बचाउँछु अभियान” को समन्वयमा कोभिड र ननकोभिडका बिरामीहरुले फोन मार्फत स्वास्थ्य परामर्श सेवा लिन सक्ने भएका छन् । केही सकारात्मक
सुदूरपश्चिम सरकारको प्रवक्तामा जोशी

सुदूरपश्चिम सरकारको प्रवक्तामा जोशी

धनगढी । सुदूरपश्चिम सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीलाई दिने निर्णय भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो। गत शुक्रवार मात्रै
स्वास्थ्य मन्त्रालयद्वारा उपचार खर्च सार्वजनिक गर्न निर्देशन

स्वास्थ्य मन्त्रालयद्वारा उपचार खर्च सार्वजनिक गर्न निर्देशन

काठमाडौँ,१९ जेठ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई कोभिड–१९ का सङ्क्रमितको उपचारमा लागेको खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ ।मन्त्रालयले सात दिनभित्र अस्पतालले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने
सुदूरपश्चिमको बजेट अधिवेशन २१ गते

सुदूरपश्चिमको बजेट अधिवेशन २१ गते

धनगढी,१९ जेठ ।  सुदूरपश्चिम सरकारले आगामी जेठ २१ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बसेको बैठकले २१ गते ३ बजे बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख
विवेकशील साझाका नेता उज्वल थापाको निधन

विवेकशील साझाका नेता उज्वल थापाको निधन

काठमाडौं,१८ जेठ । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । 
जलेर घाइते भएका डोटीका आमाछोरीको उपचार खर्च सरकारले बेहोर्ने

जलेर घाइते भएका डोटीका आमाछोरीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं – जलेर घाईते भएकी डोटीको आदर्श गाउँपालिका–४, रोडिङ्गकी २८ वर्षीया लक्ष्मी भाट र उनकी २ वर्षीया छोरी अन्जुको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। सोमबार गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै उनीहरू दुवै जनाको उपचार
कञ्चनपुर र कैलालीमा भीषण हावाहुरीसँगै वर्षा

कञ्चनपुर र कैलालीमा भीषण हावाहुरीसँगै वर्षा

धनगढी- सुदूरपश्चिम प्रदेश सहित प्रदेश १ र २ मा बिहानै देखि पानी परिरहेको मौसमविद्ले बताएका छन् । भारतको बिहार र पश्चिम बङ्गालमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै पश्चिमी वायु र प्रि–मनसुनको गतिविधिका कारण यी तीन प्रदेशमा
कैलालीमा जारी निषेधाज्ञा खुकुलो पार्ने तयारी

कैलालीमा जारी निषेधाज्ञा खुकुलो पार्ने तयारी

धनगढी । कैलालीमा जारी निषेधाज्ञा खुकुलो पार्ने तयारी भईरहेको छ । जिल्लामा कोरोना संक्रमणदर  घट्दै गएपछि प्रशासनले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न लागेको हो ।  १६ बैशाखदेखि जारी निषेधाज्ञाका कारण कैलाली बजार नै ठप्प रहेका
कञ्चनपुरमा थप ९९ जना संक्रमण मुक्त, ३ जनाको मृत्यु

कञ्चनपुरमा थप ९९ जना संक्रमण मुक्त, ३ जनाको मृत्यु

धनगढी, १७ जेठ । कञ्चनपुरमा पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोनाको संक्रमणबाट  मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचारका क्रममा थप ३ को मृत्यु भएको अस्पतालले जनाएको छ ।  कञ्चनपुरको भिमदत्त बेलौरी ५ का ३५ बर्षिय पुरुष, पुर्नवास