बोलन्या थली
१५ असार २०७८, मंगलवार
प्रायः सबैले पिठ्युँमा झोला भिरेका छन् । निधारमा छ साइतको टीका । नाका काटेर पारिको बस छोप्ने हतारो सबलाई छ । सलह आउँदा आकाश ढाकेजस्तो, उनीहरू जाँदा नेपालको सीमावर्ती जमिन छपक्कै ढाकिन्छ । यस्तै हूलमूलमा शनिबार बिहान गड्डाचौकी