बेलौरीकी सूचना अधिकारी लेखक पुरस्कृत

बोलन्या थली | ११ असार २०७८, शुक्रबार
बेलौरीकी सूचना अधिकारी लेखक पुरस्कृत

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकाकी प्रशासकीय अधिकृत एव सूचना अधिकारी शुशिला लेखक पुरस्कृत भएकी छिन । लेखकलाई नगरपालिकाले उत्कृष्ठ कर्मचारी भन्दै बिहीबार नगरको सातौँ नगर सभाबाट पुरस्कृत गरेको हो । बेलौरी नगरपालिकाका कम्प्युटर अपरेटर अशोक पाण्डेयले नगर प्रमुख पोतिलाल चौधरी उप प्रमुख चित्र कुमारी चौधरीले लेखकलाई प्रमाण पत्र दोसल्ला ओढाएर पुरस्कृत गरेको बताए ।

जनाअवजको टिप्पणीहरू