समाचार

तत्कालीन एमाले नवदुर्गा गाउँ कमिटी नेकपा (एस) मा समाहित

तत्कालीन एमाले नवदुर्गा गाउँ कमिटी नेकपा (एस) मा समाहित

डडेल्धुरा : डडेल्धुरा तत्कालीन नेकपा (एमाले) नवदुर्गा गाउँपालिका र वडा कमिटी नेकपा (एकीकृत समाजवादी) डडेल्धुरामा समाहित भएको छ। बिहीबार जिल्ला सदरमुकाममा बसेको चौथो जिल्ला कमिटीको बैठकले तत्कालीन नेकपा एमाले नवदुर्गा गाउँपालिका
धनगढी जुनियर जेसिजको अध्यक्षमा जोशी

धनगढी जुनियर जेसिजको अध्यक्षमा जोशी

धनगढी,२१ पुस ।  धनगढी जुनियर जेसिजको ७ औ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको छ । निराजन जोशीको नेतृत्वमा धनगढी जुनियर जेसिज वर्ष २०२२ को नयाँ नेतृत्व चयन गरिएको हो । जसको निवर्तमान अध्यक्षमा देव राज अवस्थि, कार्यकारिणी
सुदूरपश्चिम महोत्सवको १५ औँ संस्करण माघ १८ गते देखि हुने

सुदूरपश्चिम महोत्सवको १५ औँ संस्करण माघ १८ गते देखि हुने

धनगढी,१९ पुस । कोरोनाका कारण दुई वर्षदेखि स्थगित भएको सुदूरपश्चिम महोत्सव माघ १८ गते देखि सुरु हुने भएको छ । हरेक वर्ष मंसिर २२ गतेबाट लाग्ने महोत्सव विगत दुई वर्षदेखि कोभिड-१९ का कारण हुन सकेको थिएन । आज आयोजक कैलाली उद्योग वाणिज्य
धनगढी जुनियर जेसीजको उम्मेदवार प्रशिक्षण तालिम सम्पन्न

धनगढी जुनियर जेसीजको उम्मेदवार प्रशिक्षण तालिम सम्पन्न

धनगढी : धनगढी जुनियर जेसीजको उम्मेदवार प्रशिक्षण तालिम सम्पन्न भएको छ । धनगढी जुनियर जेसिजका अध्यक्ष देब राज अवस्थीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमका प्रमुख प्रशिक्षक धनगढी जेसीज बर्ष २०२२ का महासचिब
सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात

सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात

सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा बुधवार बिहानै देखि हिमपात सुरु भएको छ । यहाँका डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको हो । सुदूरपश्चिमका सात पहाडी जिल्ला
नेपाल जेसीजको राष्ट्रिय कोषाध्यक्षमा पनेरू मनोनीत

नेपाल जेसीजको राष्ट्रिय कोषाध्यक्षमा पनेरू मनोनीत

धनगढी : धनगढी जेसीज बर्ष २०२१ का अध्यक्ष जेसी कमल राज पनेरू नेपाल जेसीज बर्ष २०२२ को लागि राष्ट्रिय कोषाध्यक्षमा मनोनीत भएका छन । पौष १ देखि ४ गते सम्म पोखरामा जारी नेपाल जेसीजको ४८औ राष्ट्रिय महाधिवेशनबाट उनि राष्ट्रिय कोषाध्यक्षमा
सहकारी नै आजको आवश्यकता हो : मन्त्री जोशी

सहकारी नै आजको आवश्यकता हो : मन्त्री जोशी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सहकारी नै आजको आवश्यकता भएको बताएकी छिन् । सुदूर नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढीको आठौँ साधारण सभाको उद्घाटन समारोहमा  बोल्दै
डडेल्धुरा स्पिकिङ्ग आइडल सुरु

डडेल्धुरा स्पिकिङ्ग आइडल सुरु

डडेल्धुरा स्पिकिङ्ग आइडल २०७८ को पालिका अडिशन शुक्रवारबाट सुरु भएको छ। पहिलो पालिका अडिशन परशुराम नगरपालिकामा गरिएको हो। पालिका अडिशनबाट ४ जनालाई जिल्ला अडिशनका लागि छनोट गरिएको डडेल्धुरा स्पिकिङ्ग आइडलका सह–संयोजक सुर्दहन
भीमदत्त उत्कृष्ट कृषक पुरस्कार डडेल्धुराका अवस्थीलाई

भीमदत्त उत्कृष्ट कृषक पुरस्कार डडेल्धुराका अवस्थीलाई

 धनगढी : भीमदत्त उत्कृष्ट कृषक पुरस्कार डडेल्धुरा १ गन्यापधुराका दत्त राज अवस्थीले पाएका छन् । कृषि विकास निर्देशनालय दिपायल डोटीले आयोजना गरेको प्रथम भीमदत्त उत्कृष्ट कृषकमा उनी छनौट भएका हुन् ।  कृषि क्षेत्रमा पुर्‍याएको योगदानको
सुदूरपश्चिमको उच्च शिक्षा नीति तथा प्रदेश विश्वविद्यालय स्थापना सम्भाव्यता सम्बन्धी छलफल

सुदूरपश्चिमको उच्च शिक्षा नीति तथा प्रदेश विश्वविद्यालय स्थापना सम्भाव्यता सम्बन्धी छलफल

नेपाली विधार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले सुदूर पश्चिम प्रदेशको उच्च शिक्षा नीति तथा प्रदेश विश्वविद्यालय स्थापना सम्भाव्यता सम्बन्धी छलफल कार्यक्रम गरेको छ। सोनसिकका सभापति दीर्घ राज जोशीले कार्यक्रमको औचित्य राख्दै यो