बोलन्या थली
२९ पुष २०७८, बिहीबार
सुदूरपश्चिम प्रदेशको बझाङ बाहेक बाँकी ८ जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन सम्पन्न भएको छ । गत शुक्रवारदेखि सुरु भएको अधिवेशन बुधवार जिल्ला अधिवेशन सम्पन्न भएको हो । जिल्ला अधिवेशनबाट ८ जिल्लाले नयाँ नेतृत्व पाएको छ । बैतडी,