नेपाल जेसीजको राष्ट्रिय कोषाध्यक्षमा पनेरू मनोनीत

बोलन्या थली | १२ पुष २०७८, सोमबार
नेपाल जेसीजको राष्ट्रिय कोषाध्यक्षमा पनेरू मनोनीत


धनगढी : धनगढी जेसीज बर्ष २०२१ का अध्यक्ष जेसी कमल राज पनेरू नेपाल जेसीज बर्ष २०२२ को लागि राष्ट्रिय कोषाध्यक्षमा मनोनीत भएका छन ।

पौष १ देखि ४ गते सम्म पोखरामा जारी नेपाल जेसीजको ४८औ राष्ट्रिय महाधिवेशनबाट उनि राष्ट्रिय कोषाध्यक्षमा मनोनीत भएका हुन ।

जनाअवजको टिप्पणीहरू