समाचार

बोलन्या थलीको अफिसियल गीत ‘बोल बोल बोलन्या थली’ बजारमा

बोलन्या थलीको अफिसियल गीत ‘बोल बोल बोलन्या थली’ बजारमा

धनगढी,१९ कात्तिक । बोलन्या थलीको अफिसियल गीत बोल बोल बोलन्या थली बजारमा आएको छ । पश्चिम सेती जलविद्युत आयोजना निर्माणको लागि दबाब दिँदै आएको थलीले बोल बोल बोलन्या थली नामको गीत बजारमा ल्याएको हो । जसमा स्वर गायक चक्र बम र स्मृति
धनगढीमा जेसीजको वक्तृत्वकला प्रतियोगिता सम्पन्न

धनगढीमा जेसीजको वक्तृत्वकला प्रतियोगिता सम्पन्न

धनगढीमा जेसीज तथा जुनियर जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरिएको छ। धनगढी जेसीजले एक साता विभिन्न कार्यक्रमका गर्दै सप्ताहव्यापी कार्यक्रम मनाउँदै आएकोमा वक्तृत्वकला प्रतियोगिता
जेसीजको सप्ताह अन्तर्गत तेस्रो दिन  रक्तदान कार्यक्रम सम्पन्न

जेसीजको सप्ताह अन्तर्गत तेस्रो दिन रक्तदान कार्यक्रम सम्पन्न

धनगढी।   धनगढी जेसीज तथा जुनियर जेसीजले सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन (आज) रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  धनगढीका विभिन्न स्थानहरूमा एक साता फरक फरक कार्यक्रमका साथ जेसीजले सप्ताहव्यापी कार्यक्रम मनाउँदै आइरहेको
बोलन्या थली भागेश्वर गाउँपालिका स्तरिय युनिट गठन

बोलन्या थली भागेश्वर गाउँपालिका स्तरिय युनिट गठन

डडेल्धुरा । बोलन्या थलीको डडेलधुराको भागेश्वर गाउँपालिकामा वसन्त बिष्टको नेतृत्वमा पालिका युनिट गठन गरेको छ । सरस्वती मा.विमा गरिएको औपचारिक कार्यक्रममा बसन्त विष्टलाई संयोजकको जिम्मेवारी दिएको छ भने सह संयोजकको जिम्मेवारी
पहिरोले भत्काएको विद्यालय मर्मत गर्न सांसद मल्लले दिए १ महिनाको सेवासुविधा

पहिरोले भत्काएको विद्यालय मर्मत गर्न सांसद मल्लले दिए १ महिनाको सेवासुविधा

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका सांसद कर्णबहादुर मल्लले आफ्नो एक महिनाको तलब तथा सेवा सुविधा विद्यालय मर्मत गर्न प्रदान गरेका छन्। आइतबार रातिदेखि ३ दिनसम्म परेको अविरल वर्षाका कारण भत्किएको डडेल्धुराको गन्यापधुारा गाउँपालिका–२
आज देखि सुदूरपश्चिम सरकारले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने

आज देखि सुदूरपश्चिम सरकारले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने

सुदूरपश्चिम सरकारले शनिबार (आज)देखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने भएको छ। आज हेलिकोप्टरमार्फत  प्रदेशका पहाडी जिल्लामा राहत सामग्री लिएर जाने सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले
बाढी-पहिरो पीडित परिवारका लागि राहत सङ्कलन अभियान

बाढी-पहिरो पीडित परिवारका लागि राहत सङ्कलन अभियान

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका र बोलन्या थलीले बाढी-पहिरो पीडित परिवारका लागि राहत सामाग्री सङ्कलन अभियान सुरु गरेको छ । आज एक कार्यक्रमका बिच गन्यापधुरा गाउँपालिका वडा नम्बर २ र ४ का वडा अध्यक्ष इन्द्र कार्की
देउवा र मल्लले छलफल गरेर सहमतिमा अघि बढ्नु पर्छ : कार्की

देउवा र मल्लले छलफल गरेर सहमतिमा अघि बढ्नु पर्छ : कार्की

धनगढी । डडेल्धुराको गन्यापधुरा गाउँपालिका २ का वडाध्यक्ष तथा नेपाली काङ्ग्रेस गन्यापधुरा गाउँपालिका सभापति इन्द्र कार्कीले काङ्ग्रेसमा भएको विवादलाई पार्टी सभापति शेरबहादुर देउवा र जिल्ला सभापति कर्ण मल्लले छलफल गरेर सहमतिमा
युट्युवको ट्रेन्डिङ्ग १ मा ‘ओ मेरी भाउजु’

युट्युवको ट्रेन्डिङ्ग १ मा ‘ओ मेरी भाउजु’

गायक तथा मोडेल चक्र बम र चर्चित गायिका तथा मोडल लक्ष्मी आर्चायको नयाँ गीत ‘ओ मेरी भाउजु’ युट्युवको एक नम्बरमा ट्रेन्डिङ्गमा पुगेको छ ।  एक हप्तामै गीतको म्युजिक भिडियो युट्युवको एक नम्बरमा ट्रेन्डिङ्गमा पुगेको हो । चक्र बम र चर्चित
अस्त व्यस्त डडेलधुरा बसपार्क

अस्त व्यस्त डडेलधुरा बसपार्क

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाको केन्द्रका रुपमा विकसित हुन थालेको डडेल्धुरा बस पार्क निर्माण हुन नसक्दा गाडी पार्किङमा समस्या हुन थालेको छ । पार्किङका लागि ठाउँ नहुँदा बसपार्क अस्तव्यस्त बन्न थालेको छ । बसपार्क