बोलन्या थली
८ फाल्गुन २०७८, आईतवार
मनमोहन स्वाँर “म युवा हुँदा नै पश्चिम सेती जलविद्युत् आयोजनाको चर्चा सुरु भएको थियो, अहिले म ६० वर्ष पुग्न लागिसकेँ तर त्यो परियोजना सपनामै सीमित भएको छ”, पश्चिम सेती जलविद्युत् आयोजनाको बाँध निर्माण स्थलका प्रायः प्रौढ मानिसको