धनगढी जुनियर जेसीजको उम्मेदवार प्रशिक्षण तालिम सम्पन्न

बोलन्या थली | १७ पुष २०७८, शनिबार
  • 66
    Shares
धनगढी जुनियर जेसीजको उम्मेदवार प्रशिक्षण तालिम सम्पन्न

धनगढी : धनगढी जुनियर जेसीजको उम्मेदवार प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

धनगढी जुनियर जेसिजका अध्यक्ष देब राज अवस्थीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमका प्रमुख प्रशिक्षक धनगढी जेसीज बर्ष २०२२ का महासचिब जनार्दन बम्मा रहेका थिए ।

No description available.

उक्त कार्यक्रम धनगढी जुनियर जेसीज को ७औ वार्षिक साधारण सभाकोमा आएका उम्मेद्बारका लागि राखिने तालिम रहेको जुनियर जेसीजे जनाएको छ ।

प्रशिक्षणको रुपमा अध्यक्ष पदका उम्मेदवार निराजन जाशी त्यसैगरि कार्यकारीणी पदको उम्मेदवार प्रियन्सा उप्रेती र शुभम पनेरु, उपाध्यक्ष पदको उम्मेदवारहरु अमित ठगुन्ना ,सागर खनाल,असारिका शर्मा घिमिरे र चिरञ्जीवी भन्डारी रहेका थिए ।

  • 66
    Shares

जनाअवजको टिप्पणीहरू