बोलन्या थली
३ असार २०७७, बुधबार
धनगढी, ३ असार ।सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको आज साँझ मृत्यु भएको छ ।अस्पताल स्रोतका अनुसार गोदावरी नगरपालिका– ४ का ४६ वर्षीय कोरोना संक्रमितको आज साँझ ७ बजेर ५२ मिनेटमा मृत्यु भएको हो । चिकित्सकले उनलाई