समाचार

सुदूरपश्चिम प्रदेशमा थप ६८ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ६८ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ६८ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका अनुसार बैतडीका २१ जना, डोटीका २० जना, अछामका ३ जना, कैलालीमा १३ जना, र कञ्चपुरमा ११ जना पोजेटीभ देखिएको छ ।
थप ४ सय ५१ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ६२ सय नाघ्यो

थप ४ सय ५१ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ६२ सय नाघ्यो

सोमबार ४ सय ५१ जनामा जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६२ सय ११ जनामा कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७
डाक्टर आरजु देउवाको पहलमा क्वारेन्टिनमा फिल्टर सहयोग

डाक्टर आरजु देउवाको पहलमा क्वारेन्टिनमा फिल्टर सहयोग

ग्रामिण महिला विकास तथा एकता केन्द्र ( रुडुक) का संस्थापक अध्यक्ष डाक्टर आरजु राणा देउवाको पहलमा धनगढी उप–महानगरपालिका र कैलारी गाउँपालिका वडा नं ६ र ९ मा स्थापना गरिएका क्वारेन्टिनका लागि सिल्भर फिल्टर उपलब्ध गराएको छ । ग्रामिण
डोटीमा  मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटीमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी,असार १ । डोटीमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बडिकेदार गाउँपालिकाको वडा नम्वर ३ सुनालेकमा से१ख १२६२ नम्बरको मिनिट्रक दुर्घटना हुँदा बुवाछोराको मृत्यु भएको हो। मृत्यु हुनेमा वडा नम्वर ३ का ४० बर्षीय
मुटु शरीर बाहिर भएकी ५ बर्षिया बालिका,अवस्था सामान्य

मुटु शरीर बाहिर भएकी ५ बर्षिया बालिका,अवस्था सामान्य

५ वर्षकी बालिकाको मुटु बाहिर छ र पनि उनी सामान्य दिन बिताइरहेकी छिन् । वेरसाविया नामकी बच्चीको मुटु जन्म देखि नै शरीरको बाहिर निक्लेको हो ।मुटु बाहिर निस्केको देखेर अरुलाई डर लागेपनि उनले भने सहजै हिडीरहेकी हुन्छिन् । रुसबाट आफ्नो
श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार,एक युवक पक्राउ

श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार,एक युवक पक्राउ

सप्तरीमा श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार गरेको आरोपमा सप्तरीबाट एक युवक आइतबार पक्राउ परेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ का ३७ वर्षीय शिवशङ्कर मण्डल एक वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय
अब अपुताली सम्पत्ति लिन नाताकै हकवाला हुनु नपर्ने

अब अपुताली सम्पत्ति लिन नाताकै हकवाला हुनु नपर्ने

सर्वोच्च अदालतले अपुतालीको सम्पत्ति उपभोग गर्न परिवार वा नातावाल नै हुनु नपर्ने भनी व्याख्या गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयाँलको इजलासले ३ पुस २०७६ मा गरेको अंश विवादसम्बन्धी मुद्दामा
प्रहरीका १२ इन्काउन्टर फेक

प्रहरीका १२ इन्काउन्टर फेक

प्रहरी भीडन्तका नाममा मारिएका विभिन्न १२ वटा इन्काउन्टरका घटनालाई राष्ट्रिय मानवअधिकार आयोग अनुसन्धान समितिले ‘फेक’ ठहर गरेको छ। प्रहरीले इन्काउन्टर भन्दै निःशस्त्र व्यक्तिको हत्या गरेको गुनासोसहित परेका उजुरीमाथि विज्ञ
लकडाउनको नयाँ स्वरुप फेरिएपछि धनगढीमा चहलपहल

लकडाउनको नयाँ स्वरुप फेरिएपछि धनगढीमा चहलपहल

कैलालीमा लकडाउनको नयाँ स्वरुप फेरिएपछि बजारमा चहलपहल बढेको छ । संघीय सरकारले लकडाउन मोडालिटी फेरेसंगै कैलालीमा पनि लकडाउनको स्वरुप फेरेसगै  बजारमा लामो समउपछि चहलपहल बढेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २१ दिनका लागि
सुदूरपश्चिम प्रदेश सरकारले आज वार्षिक बजेट प्रस्तुत गर्ने

सुदूरपश्चिम प्रदेश सरकारले आज वार्षिक बजेट प्रस्तुत गर्ने

धनगढी,असार १ । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि आज प्रदेशसभामा वार्षिक बजेट प्रस्तुत हुँदैछ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट प्रस्तुत गर्ने तयारी पूरा भएको जनाएको छ । सरकारले आगामी