समाचार

अस्पतालमै आत्मदाह गरेका आउजीको परिवारलाई ५ लाख राहत दिने

अस्पतालमै आत्मदाह गरेका आउजीको परिवारलाई ५ लाख राहत दिने

अछाम,असार ५। अछामको बयालपाटा अस्पताल प्रशासनले आत्मदाह गरेका आफ्ना कर्मचारी सिद्धार्थ आउजीको परिवारलाई राहत दिने भएको छ । जिल्लाका सरोकारवालाहरुसँगको छलफलमा राहतस्वरूप ५ लाख र आफूलाई रोजगारीको व्यवस्था गरिने बताइएको मृतककी
धनगढी उपमहानगरपालिको आफ्नै आईसोलेशन कक्ष निर्माण हुदै

धनगढी उपमहानगरपालिको आफ्नै आईसोलेशन कक्ष निर्माण हुदै

धनगढी,असार ५ । प्रदेशले स्थापना गरेको कोरोना अस्पतालमा संक्रमितको उपचार गर्न ठाउँ नभएपछि धनगढी उप–महानगरपालिकाले आफ्नै आईसोलेशन कक्षहरु निर्माण गरिरहेको छ ।  धनगढी उप–महानगरपालिका वडा नं १५ मा रहेको जडिबुटी प्रशोधन केन्द्रको
गन्यापधुरामा कडाइ !

गन्यापधुरामा कडाइ !

डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले लकडाउलाई थप कडाई गर्ने जनाएको छ। गाउँपालिकामा बिहिबार एकै दिन ४० जनामा कोरोना भाईरसको सक्रमण पुष्टि भएपछि गाउँपालिकाले सुचना जारी गर्दै लकडाउन लाई थप कडाई र सिल गर्ने निर्णय गरेको हो। प्रमुख
गन्यापधुरा :भान्सेमा कोरोना देखिएसगैं क्वारेन्टाइन बसेका अधिकाशंमा कोरोना पुष्टि

गन्यापधुरा :भान्सेमा कोरोना देखिएसगैं क्वारेन्टाइन बसेका अधिकाशंमा कोरोना पुष्टि

गन्यापधुराको वडानम्बर २ मा एक जनाबाहेक २० जना एकै क्वारेन्टाइन बसेकाहरुमा कोरोना संक्रमीत रहेको खुलेको छ । गाउपालिकामा रहेको बडाल माबी क्वारेन्टाइनमा बसेका अधिकान्शमा कोरोना संक्रमण भएको हो । क्वारेन्टाइनबाटै कोरोना संक्रमण
आत्महत्या गरेका अर्का पुरुषमा कोरोना पुष्टि

आत्महत्या गरेका अर्का पुरुषमा कोरोना पुष्टि

बाजुरा,असार ४ । बाजुरा जिल्लाको बडिमालिका नगरपालिका २ भौनेरामा रहेको सत्यवादी माध्यामिक विद्यालयको क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि भएको छ। बुधवार आएको रिपोर्टमा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय
सुदुरपश्चिममा अहिले सम्मकै उच्च कोरोना संक्रमित थपिए, २३८ जनामा संक्रमण पुष्टि

सुदुरपश्चिममा अहिले सम्मकै उच्च कोरोना संक्रमित थपिए, २३८ जनामा संक्रमण पुष्टि

धनगढी, असार ४ । सुदूरपश्चिममा आज २३८ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २१३, सेती प्रादेसिक अस्पतालमा २४ र कर्णालीमा भएको परीक्षणमा एक जना गरी थप २३८ जनामा कोभिड-१९ पोजिटिभ देखिएको
नेपालमा थप ६७१ जना कोरोना भाइरसका संक्रमित थपिए

नेपालमा थप ६७१ जना कोरोना भाइरसका संक्रमित थपिए

काठमाडौँ,असार ४। नेपालमा थप ६७१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७८४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आज १९ जना डिस्चार्ज भएको जानकारी
लिम्पियाधुसहितको नक्सा राष्ट्रिय सभामा सर्वसम्मतले पारित

लिम्पियाधुसहितको नक्सा राष्ट्रिय सभामा सर्वसम्मतले पारित

काठमाडौं । नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ ।बिहीबार भएको विधेयकमाथिको मतविभाजनमा ५७ जनाले संविधान संशोधन विधेयकको पक्षमा मत दिए । ५९ सदस्यीय राष्ट्रियसभामा एक सिट खाली छ
सुप प्रदेशका ३ जिल्लामा १३७ मा कोरोना पोजिटिभ

सुप प्रदेशका ३ जिल्लामा १३७ मा कोरोना पोजिटिभ

डडेल्धुरा, बैतडी र अछाम जिल्लामा थप एक सय ३७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा आज डडेल्धुराका ८३, अछाममा २९ र बैतडीमा २५ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयहरुले
सदूरपश्चिम प्रदेशमा थप १३७ जनामा कोरोना पुष्टि

सदूरपश्चिम प्रदेशमा थप १३७ जनामा कोरोना पुष्टि

धनगढी,असार ४ डडेल्धुरा, बैतडी र अछाम जिल्लामा थप एक सय ३७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा आज डडेल्धुराका ८३, अछाममा २९ र बैतडीमा २५ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य