लिम्पियाधुरा, कालापानी र लिपुलेक सहित नेपालको नयाँ नक्सा आकाशमा देखिएपछी…….

बोलन्या थली | २ असार २०७७, मंगलवार
लिम्पियाधुरा, कालापानी र लिपुलेक सहित नेपालको नयाँ नक्सा आकाशमा देखिएपछी…….

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ नक्सासम्बन्धी विधेयक शनिबार प्रतिनिधिसभाले सर्वसम्मत पारित भएको छ । संशोधित नयाँ नेपालको नक्साको आकारको तस्बिर आकाशमा देखिएको तस्बिर सामाजिक संजालमा भाइरल बनिरहेको छ । सबैको सामाजिक सञ्जाल फेसबुकमा यो नक्सा अहिले देख्न सकिन्छ ।
आकाशमा कुहिरो लागेर नयाँ नेपालको नक्सा कोरिएको तस्बिर अहिले चर्चित सेलिव्रेटिहरुले पनि यो तस्विर पोष्ट गरेका छन् ।

जनाअवजको टिप्पणीहरू