मानिस होइन ” मानबता ” हराएको सुचना !


मानबताबादी मौनता : बिगत ६ दिन देखी शिलान्यास समेत भैसकेको आफ्नो घर बनाउन दिन एक शुत्रीय माग रखेर पालमा बसेका दृष्टि फाउन्डेसनका अभियन्ता सहित घरका सदस्यहरु ! दृष्टि फाउन्डेसनले ३६ जना मानसिक सन्तुलन गुमाएका दिदि – बहिनी सहित अनाथ बालबालिकाको भरण पोषण , साईकोलोजिकल थेरेपी गराउदै आएको छ । स्थानीयको अबरोधका कारण धउमनपा – ४ मा घर बन्न रोकिएको छ । ( फोटो फिचर )