बोलन्या थली
५ असार २०७७, शुक्रबार
धनगढी,असार ५ । सुदूरपश्चिममा थप १२ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीका सात, डोटीका