समाचार

विदेशबाट फर्किएकालाई लिएर धनगढी आउँदै गरेको बस दुर्घटना

विदेशबाट फर्किएकालाई लिएर धनगढी आउँदै गरेको बस दुर्घटना

धनगढी,असार ८ । विदेशबाट उद्वारगरि ल्याइएकाहरुलाई बोकेर धनगढी आउँदै गरेको बस दुर्घटनामा परेको छ ।काठमाडौंबाट धनगढीका लागि छुटेको बा ५ ख ८०७० नम्बरको बस नवलपरासीको चोरमारामा दुर्घटनामा परेको हो । तीव गतिका कारण भएको उक्त दुर्घटनामा
आइतवार सुदूरपश्चिमका दुई नाकाबाट ५ सय १ नेपाली स्वदेश भित्रिए

आइतवार सुदूरपश्चिमका दुई नाकाबाट ५ सय १ नेपाली स्वदेश भित्रिए

धनगढी ,असार ७ । आज (आइतवार) सुदूरपश्चिमका दुई नाकाबाट ५ सय १ नेपाली स्वदेश भित्रिएका छन । कैलालीको त्रिनगर नाकाबाट दुई सय ५४ जना नेपाली फर्किए छन भने कञ्चनपुरको गड्डाचौकी नाकाबाट दुई सय ४७ जनाको उद्धार गरिएको जनाएको छ । नेपालबाट दुई
वडा नम्बर ९ मा ९ !

वडा नम्बर ९ मा ९ !

धनगढी :- धनगढीमा आईतबार १८ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा आज थप १८ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। धनगढी उप–महानगरपालिकाका अहेव लक्ष्मी
डडेलधुरामा पिसिआर मेसिन पुग्यो

डडेलधुरामा पिसिआर मेसिन पुग्यो

डडेल्धुरा : कोरोना परीक्षण गर्ने पिसिआर मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिएको छ। ह्यु मिनिटी फाउन्डेसन नेपालले खरिद गरेको पिसिआर मेसिन आइतबार डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई हस्तान्तरण गरिएको
सुदूरपश्चिमका थप ७६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०२४ पुग्यो

सुदूरपश्चिमका थप ७६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०२४ पुग्यो

सुदूरपश्चिमका थप ७६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा ४३ जना र राष्टिय जनस्वास्थ्य प्रयोगशालामा गरी ७६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदुरपश्चिममा संक्रमितको संख्या १०२४ पुगेको छ । 
नेपालमा पछिल्लो २४ घण्टामा ४२१ नयाँ कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ४२१ नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं,असार ७ । नेपालमा पछिल्लो २४ घण्टामा ४२१ नयाँ कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको
१५ दिनमा निको भएका वडाध्यक्षको अनुभव : कोरोनालाई जित्न गाह्रो छैन

१५ दिनमा निको भएका वडाध्यक्षको अनुभव : कोरोनालाई जित्न गाह्रो छैन

कैलाली । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष शर्मानन्द भट्टले कोरोना जितेका छन ।  नगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष भट्टले १५ दिनमा कोरोनालाई जित्न सफल भएका हुन । गएको जेठ २४ गते धनगढीको पशुपन्छी अन्वेषण
डडेल्धुरामा ९ जना कोरोना संक्रमित आईसोलेसन कक्षबाटै भागे

डडेल्धुरामा ९ जना कोरोना संक्रमित आईसोलेसन कक्षबाटै भागे

डडेल्धुरा, ७ असार। डडेल्धुरामा पीसीआरमा कोरोना रिर्पोट पोजेटिभ आएकाहरु भागेका छन्। जिल्लाको परशुराम नगरपालिका वडा नम्बर १२ मा रहेको शिद्धनाथ आधारभूत विद्यालयमा व्यवस्थापन गरिएको आइसोलेसनबाट ९ जना कोरोना संक्रमित भागेका हुन्
त्रिनगर भन्सार नाकाबाट ८३ हजार नेपाली भित्रिए

त्रिनगर भन्सार नाकाबाट ८३ हजार नेपाली भित्रिए

कैलाली, ७ असार । कैलालीको त्रिनगर भन्सार सीमानाका भई भित्रिने नेपालीको उद्धारकार्य अहिले पनि जारी छ । कोरोना भाइरस सन्त्रासका कारण भारतका विभिन्न शहरबाट हिजोआज पनि नेपाली नागरिक त्रिनगर नाका हुँदै भित्रिने क्रम रोकिएको छैन ।
कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौँ, ७ असार । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ देखि कर्णाली प्रदेश सम्म मनसुनी वायु र सुदुर पश्चिम प्रदेशमा पश्चिम वायुको प्रभाव रहेको छ, भारतको पूर्वि उत्तर प्रदेशको भूभागमा न्युन चापिय प्रणालीको समेत विकास भएको