समाचार

मायामेट्रो अस्पतालमा उपचार बैतडीकी एक गर्भवती महिलामा कोरोना पुष्टि

मायामेट्रो अस्पतालमा उपचार बैतडीकी एक गर्भवती महिलामा कोरोना पुष्टि

धनगढी  २५ साउन । धनगढीमा रहेको मायामेट्रो अस्पताल धनगढीमा उपचार बैतडीकी एक गर्भवतीमा कोरोना पुष्टि भएको छ । पाटन नगरपालिका ३ की १९ वर्षीय महिलामा आइतबार कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति
गायक तथा मोडल बोहराको ‘काफल गेडी’ सार्वजनिक

गायक तथा मोडल बोहराको ‘काफल गेडी’ सार्वजनिक

गायक तथा मोडल चेतन बोहराको लोक गित “काफल गेडि” सार्वजनिक भएको छ ।लोक देउडा गित धौलिको ब्याबाट साङ्गितिक क्षेत्रमा चर्चा कमाउन सफल बनेका बोहराले यस पटक भने फरक शैलिको गित बजारमा ल्याएका छन । गितमा सर्जक हर्क विवश खनालको शब्द रहेको
बझाङको पहिरोमा वेपत्ता जेठाराको शव ३६ दिनपछि फेला

बझाङको पहिरोमा वेपत्ता जेठाराको शव ३६ दिनपछि फेला

बझाङ ।  बझाङको केदारस्यूँ गाउँपालिका–८ मल्लेसीमा पहिरो जाँदा बेपत्ता भएका युवकको शव भेटिएको छ । गत १९ असार राति १२ बजे पहिरो खस्दा बेपत्ता भएका २१ वर्षीय गिरी जेठारा आइतबार मृत फेला परेका हुन् ।  उनको शव स्थानीय लोकबहादुर जेठाराको
नेपालमा थप २ जनाको कोरोना संक्रमितको मृत्यु

नेपालमा थप २ जनाको कोरोना संक्रमितको मृत्यु

काठमाण्डौ – नेपालमा कोरोना संक्रमित थप दुईजनाको मृत्यु भएको छ । योसँगै संक्रमण भएर मृत्यु हुनेको संख्या ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कास्कि जिल्ला पोखरा उपमहानगरपालिका– १९ का ६२ वर्षीय पुरुषको पोखरा
आइतबार  नेपालमा  थप ३ सय ८० जनामा कोरोना   पुष्टि

आइतबार नेपालमा थप ३ सय ८० जनामा कोरोना पुष्टि

काठमाडौं । आइतबार नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ । कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका
आइतबार थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

आइतबार थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आइतबार  नेपालमा  थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि  भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ । कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज
कैलालिमा भन्सार छलेर ल्याउदै गरेको सामान सशस्त्र प्रहरीद्वारा बरामद

कैलालिमा भन्सार छलेर ल्याउदै गरेको सामान सशस्त्र प्रहरीद्वारा बरामद

धनगढी : कैलालिमा भन्सार छलेर ल्याउदै गरेको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–१० को सुडाघाट र कैलारी गाउँपालिका–५ को शिवरत्नपुर इलाकाबाट सामान बरामद गरेको हो ।  सशस्त्र प्रहरीले ६० हजार ५७० रुपैयाँ बराबरको
स्वास्थ्य मन्त्रालयकै ४ जना कर्मचारीमा कोरोना संक्रमण

स्वास्थ्य मन्त्रालयकै ४ जना कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो ।
धनगढीमा गरिएको परिक्षणमा सुदूरपश्चिममा थप ३ जनामा कोरोना पुष्टि

धनगढीमा गरिएको परिक्षणमा सुदूरपश्चिममा थप ३ जनामा कोरोना पुष्टि

धनगढी : सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप ३ जनामा कोरोना पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका तिन जनामा कोरोना पोजेटिभ देखिएको
डडेल्धुरामा अबैध मदिरा बरामद गरि नष्ट, अबैध मदिरा बिक्री गर्ने ब्यापारीलाई कारबाही

डडेल्धुरामा अबैध मदिरा बरामद गरि नष्ट, अबैध मदिरा बिक्री गर्ने ब्यापारीलाई कारबाही

डडेल्धुरा-डडेल्धुरामा अबैध मदिरा बरामद गरि नष्ट गरेको छ। जिल्लाको गन्यापधुरा गाउँपालीका–४ कैलपालमाण्डौमा अबैध रुपमा बिक्रीबितरण भैइरहेको प्रहरीले छापा हान्दा स्थानीय बजारबाट ३ वटा पसलबाट १ सय ७८ क्वाटर लिचि बरामद गरिएको वडा